• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / बजार

काठमाडौं नजिक थाइ लगानीमा बृहत् मनोरञ्जनात्मक कम्प्लेक्स निर्माण गरिने

सुभाय् संवाददाताSeptember 17, 2020 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / थाइल्यान्डको महाछाड इन्टरनेशनल कम्पनी लिमिटेडले काठमाडौं नजिक एउटा वृहत् मनोरञ्जन कम्प्लेक्सको निर्माण गर्ने भएको छ ।
ध्यान केन्द्र , जिम खानादेखि केबल कार, क्यासिनो, फाइव स्टार लक्जरी रिसोर्ट ,रेस्टुरेन्ट , कफी शप, चिया बगान समेत  उक्त पार्कभित्र रहनेछ ।
नेपाल पर्यटक दृष्टिकोणले आकर्षणको केन्द्र रहेको र यहाँ गुणस्तरका पर्यटकीय पूर्वाधार विकास गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय पर्यटक भित्र्याउन सकिने संस्थाले दाबी समेत गरेको छ ।
यसका निम्ति नैं यस किसिमको मनोरञ्जनात्मक       कम्प्लेक्स   निर्माण   गर्न लागेको   महाछाड इन्टरनेसनल कम्पनी लिमिटेड लागिपरेको कम्पनीका एक जिम्मेवार अधिकारीले बताए ।
काठमाडौं शहरबाट नजिक एक पहाडमा ७,००० रोपनी  (५०० हेक्टर ) भन्दा बढी क्षेत्रफलमा निर्माण हुने यस मनोरञ्जनात्मक कम्प्लेक्समा सबैभन्दा ठूलो आकर्षण त्यहाँ बनाइने १०८ फीटको बुद्ध मूर्ति हुनेछ ।
विश्वका शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमी नेपालमा निर्माण गरिने पार्कमा भगवान बुद्धको भव्य मूर्ति र ध्यान केन्द्र समेत हामी बनाउने छौं । महाछाडका निम्ति नेपालमा कार्यरत एक सदस्यले बताए । उनले भने मनको शान्ति महत्त्वपूर्ण छ यस्ता पर्यटकहरूको रुचिलाई ध्यानमा राखी हामीले ध्यानकेन्द्रको परिकल्पना पनि गरेका छौं ।बुद्ध र ध्यान यी दुबै कुरा सँगसँगै आउँछ ।
लगानीको सवालमा उनले बताए अनुसार यसमा सबै लगानी थाइ लगानीकर्ताहरुको रहनेछ । पार्क निर्माणका प्रक्रियाहरु पूरा गर्दागर्दै कोरोना महामारीका कारण लकडाउन भएपछि हामी अलि पछाडि ढकेलिएका छौं । तर हामी काममा निरन्तरता दिनेछौं उनले भने ।
हामीले जग्गा पनि हेरिसकेका छौं र छिटै नैं सबैकुरा सार्वजनिक गर्नेछौं उनले बताए । भगवान गौतम बुद्धको जन्मभूमि प्राकृतिक र सांस्कृतिक सम्पदाको रमणीय देश नेपालमा यसप्रकारको मनोरञ्जनको कम्प्लेक्स बनाउन पाउनु हाम्रो लागि पनि गौरवको बिषय हो ।
यसलाई संचालनमा ल्याउने कार्यविधिसमेत तयार भइसकेको छ ।
पर्यटकहरुलाई सीधै एयरपोर्टबाट पिक अप गरि गाडी घोडाबग्गी वा हेलिकप्टरबाट सिधै मनोरञ्जनात्मक पार्क पुर्‍याउन व्यवस्था गरिने छ ।
यस  कम्प्लेक्सलेे नेपाली  युवाहरूलाई रोजगारी दिने छ । नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ । यो नेपालकै निम्ति एक नमूना पर्यटकीय केन्द्र बन्ने समेत कंपनीका अधिकारीले बताएका छ्न् ।
देशमा फैलिरहेको कोरोना महामारी चाँडै नियन्त्रणमा आओस् र यस्ता केन्द्रहरू चाँडै निर्माण भई संचालनमा आओस् भन्ने हामी पनि कामना गरौं ।

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑