काठमाडौं उपत्यकामा शुक्रबार ६४५ संक्रमित थपिए काठमाडौंमा मात्र ५०३ संक्रमित

 Maharjan Ratna

काठमाडौं / आज शुक्रबार काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । काठमाडौंमा कोरोना संक्रमणले भयावह रुप लिंदै गर्दा काठमाडौंमा भीड भने निकै बढेको छ । बाहिरबाट काठमाडौंमा ओइरिनेको भीड पनि बढेको छ । तर सरकार भने आफूले बनाएका हरेक नीति नियमलाई बेवास्ता गर्दै उपत्यकामा बेरोकटोक आवतजावत

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तीर्थयात्राय् ला-कीचा छम्ह !!

 Maharjan Ratna

जितः मचाबलेनिसें ला-कीचा धाइगु । बानि स्यंगु ह्याॅउ-मचाबलेनिसें । जा बांलाक मनः धका लाया ति भचाभचा लुयाः जाप्यय् म्हुतुइ ल्वसुकाबीगु। छप्ययचा जाय् छकूचा ला खनेदयक तयेमाःगु । अले स्वारास्वारां नइगु खनी जिं । ला मन्तकि जा हे नइगु मखु खनी । नकूसा फूफू यानाः ल्ह्वयाहइगु खनी । मखयक धाल खइमखु । थ्व बानि लिपालिपा तक्कं घाना हे च्वन। लिपा धयागु छु , आःतक्कं थाना हे च्वन । ला छकू मदयक ला गा हे मगाः । ला मन्तकि जा नयेगु हे पाः जुइ । ला मदइथाय् उकिं जि भ्वय् नं मवना

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कुलमान गएपछि विद्युत् आपूर्तिमा समस्या देखिएपछि उर्जा मन्त्रीले मन्त्रालयमा बोलायो जिम्मेवार व्यक्तिहरुलाई ! कुलमानको पुन: नियुक्ति प्रस्ताव मन्त्री परिषदमा!

 Maharjan Ratna

काठमाडौँ / कुलमान घिसिङले बिद्युत प्राधिकरणबाट बिदा पाए लगत्तै देशभर विद्युत् आपूर्तिमा समस्या आएको गुनासो आएपछि असोज ९ गते उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका जिम्मेवार पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर विद्युत् सुचारु गर्न निर्देशनको दिएको छ । यसैबीच नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । निर्देशन दिने क्रममा  मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै आफू निमित्त मात्र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बालुवाटारमा जारी नेकपाका दुई अध्यक्षबीचको वार्ता सम्पन्न

 Maharjan Ratna

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सम्पन्न भएको छ । नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार स्रोतको भनाई छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हराइरहेका ४ जना पनि मृत फेला, पहिरोले स्यान्जामा एकै घरका नौसहित दशको मृत्यु ,एक जनाको उद्धार

 Maharjan Ratna

वालिङ / स्यान्जाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षाका कारण गएको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ । हराइरहेका ४ जना पनि मृत अवस्थामा भेटिएपछि मृत्यु हुनेको संख्या १० पुफेको हो । एक जनाको उद्धार गरिएको थियो । । बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो । पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ७५५ सङ्क्रमित थपिए , काठमाडौं जिल्लामा मात्रै ६०९ जना थप

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा आज असोज ८ गते कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित पहिचान भएको भएको हो । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यसरी संक्रमित हुनेमा महिला र पुरुषमा पुरुषको संख्या थोरै मात्र बढी छ , काठमाडौंमा २२९ महिला र ३८० पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुष तथा भक्तपुरमा १२ महिला र ३९ पुरुषमा सङ्क्रमितको पहिचान गरिएको छ । निषेशज्ञा

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अविरल वर्षापछि स्याङ्जामा पहिरो, छको मृत्यु, चार बेपत्ता, एकको उद्धार

 Maharjan Ratna

स्याङ्जा / अबिरल बर्षा सगैको पहिरोका कारण स्याङ्जाका वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता रहेका छन् । बिहीबार बर्षासँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । घट्ना बारे प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा नक्कली खोज पत्रकारिता गर्नेहरुप्रति झ्वक्की कविको प्रहार !!

 Maharjan Ratna

मीरा राजभण्डारी अमात्य                                        कोभिडको कारण स्टोरी खोज्न मोफसल जानु परेन । अब के लेख्ने त ?? उही बचेँ खुचेको काठमाडौंबासी – तासी न्युजमा नाम परिवर्तन भन्दै फेक पात्र बनायो तगडाको रिपोर्ट बन्यो, न क्रस चेक्, न न्युजको ए बि सि । घर मै बस्यो मनगढन्ते खतराको खोज पत्रकारिता भइहाल्यो, सामाजिक सद्भाव तद्भाब मारो गोली, अखैन को छु मतलब, ढेबा है तो सब कुछ है । बरु यसो पुरस्कार फेलोशिप पनि भइदिए

विचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?