सुभाय् पोस्ट बिशेष
समाचार
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
आज:
| Sun, 19, May, 2024
सुभाय् पोस्ट बिशेष
Live Program
Videos
समाचार
उपत्यका
राष्ट्रिय
अन्तर्राष्ट्रिय
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
होमपेज /
मुख्य समाचार
अविरल वर्षापछि स्याङ्जामा पहिरो, छको मृत्यु, चार बेपत्ता, एकको उद्धार
सुभाय् संवाददाता
September 24, 2020 मा प्रकाशित (
३ साल अघि
)
अनुमानित पढ्ने समय : १० मिनेट
स्याङ्जा / अबिरल बर्षा सगैको पहिरोका कारण स्याङ्जाका वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने
चार जना बेपत्ता रहेका छन् ।
बिहीबार बर्षासँगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर
एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
घट्ना बारे प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली,
४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय बिबश नेपाली रहेको छ ।
परिवारकै चार जना बेपत्ता रहेका छन् भने घाइते १६ बर्षिय मनिषा नेपालीको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखराको रिफर
गरेको अधिकारीले बताएका छन् ।
एक पाहुना सहित घरमा सुति रहेको अवस्थामा १० जनालाई पुरको बताउदै अधिकारीले एक जनाको जिवीत उद्धार गरेको बताए ।
पुरेका चार जनाको खोजी कार्य जारी रहेको उनले बताए्।
सम्बन्धित पोस्ट
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न
बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ
छगू युगय् छक्वः वःगु भाषिक अधिकार
प्रतिक्रिया दिनुहोस
ताजा
बुखँ
लोकप्रिय
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न
बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ
छगू युगय् छक्वः वःगु भाषिक अधिकार
धुकूपिकू ( छपु चिबाखं)
थ्व ग्वफय् (चिनाखं)
जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित
अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो
अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो
१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न
अल्पकालीन श्रामणेरहरुको धर्मयात्रा भैरहवा पुग्यो
सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा
सुभाय् पोस्ट बिशेष
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न
बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ
छगू युगय् छक्वः वःगु भाषिक अधिकार
जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित
maharjan complex
↑