• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

काठमाडौंमा नक्कली खोज पत्रकारिता गर्नेहरुप्रति झ्वक्की कविको प्रहार !!


बसन्तपुरमा मानिसहरु निस्फिक्री सामान्य अवस्थामा जस्तै
सुभाय् संवाददाता September 24, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

मीरा राजभण्डारी अमात्य                                        कोभिडको कारण स्टोरी खोज्न मोफसल जानु परेन । अब के लेख्ने त ?? उही बचेँ खुचेको काठमाडौंबासी – तासी न्युजमा नाम परिवर्तन भन्दै फेक पात्र बनायो तगडाको रिपोर्ट बन्यो, न क्रस चेक्, न न्युजको ए बि सि । घर मै बस्यो मनगढन्ते खतराको खोज पत्रकारिता भइहाल्यो, सामाजिक सद्भाव तद्भाब मारो गोली, अखैन को छु मतलब, ढेबा है तो सब कुछ है । बरु यसो पुरस्कार फेलोशिप पनि भइदिए हामी नि यसो लेखी हाल्थेम कि । बरु शिर्षक  के हाल्दा बेस होला ???
यौन धन्दाका लागि महिला …..दिल शोभा प्रकरण 
गर्ववतीलाई डेराबाट निकाला ??
काठमाडौंका घरबेटीले मधेसी भनेपछि  हेप्छन् काठमान्डौमा कोरोनाको बेला घरबेटीले भाडा लिए
हत्तेरी सबै त आइसक्यो सिनोप्सिस के लेख्ने होला ?
छ : महिना भयो यस्तै शिर्शकमा समाचार पढदै, खोज पत्रकारिता पढदै छु त । थुक्क गल्ती गरिएछ आफुले त एउटा स्टोरी लेख्न तीन महिना लगाइएछ कम्तिमा । छ्या छ्या लाइब्रेरीमा सुइसुइ हिंड्ने किताबका किरासित कति  मित लाइयो लाइयो , तात्तो न छारो, खुब स्कुप मार्‍या  भन्ठान्या होला होइत । होइन यि काठमान्डौका रैथाने कती पात्तिएका हंँ ? खान नपाए घरका दलिन उखालेर खानु नि हौ, फतुरेहरु काम न काज जात्रा गर्‍यौ, भोज खायो, धिमे बजायो , जदौ – सदौ मरु, आफुभन्दा ठुलालाई ढोग भेट मरु । अब घर भाडामा बस्नेलाई जिम्मा लायर थप्पक्क काशी जानु क्या बाउचाहरु , शास्त्र मै लेख्या छ गृह दानम महा दानम् प्रधानम् । ज्वाइ नाराँ त बनायो अब घर ज्वाँई पनि बनाइ दिनु सबैलाई । बात् करता है ।
झ्वाक्की कवि  “म” को कैला बैला, बेला बख्ताँ फुर्छन!!! क्या

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑