• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 26, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

ललितपुर जिल्लाका तीन मेयर कोरोना संक्रमित , ललितपुर महानगरका मेयरलाई पनि कोरोना


सुभाय् संवाददाता September 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौँ /उपत्यकाबासीको निम्ति दु:खको खबर छ !  उपत्यकाका मेयरहरु भटाभट कोरोना संक्रमित हुन थालेका छन् । यसैबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।
फ्रन्टलाईनम बसेर कार्य गर्दै आएका मेयर महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् ।
उनले आफ्नो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गरेका छन् ।                                               
“उनी आफ्नै बखुण्डोलस्थित घरमा आइसोलेसनमा बसिरहेका छन् ।”ललितपुर महानगर पालिकाका प्रवक्ता राजु मर्जजनले जानकारी दिएका छन् ।  उनले भने  “नगरवासीहरुको सेवामा समर्पित रही कर्तव्य र जिम्मेवारी पुरा गर्ने क्रममा २०७७-०६-०९ गते शुक्रवार Intrepid Nepal Laboratory द्वारा गरिएको परीक्षणको साँझनै आएको रिपोर्टले वहाँलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । वहाँ अहिले स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित बखुण्डोलस्थित आफ्नै घरमा होम आइसोलेसनमा बस्नु भएको छ । वहाँको शिघ्र स्वाथ्यलाभको कामना गर्दछौं!”                    यसैगरी ललितपुर जिल्लाको अर्को नगर पालिका गोदावरि नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उनका पत्निमा आजै कोरोना पुष्टी भएको थियो भने यसभन्दा अगाडी महालक्ष्मी नगर पालिकाका मेयर रामेश्वर श्रेष्ठ संक्रमित भएका थिए । मेयर श्रेष्ठ र उनका  पत्नीमा  आज दोस्रोपटक  संक्रमण देेेेखिएको  छ ।                     यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्य भने कोरोनामुक्त भइसकेका छन् ।

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑