Maharjan Ratna
आज काठमाडौं उपत्यकामा १,३३८ जनामा सङ्क्रमण पुष्टि , देशभर २९०९ सङ्क्रमित थपिए
Maharjan Ratna
काठमाडौं / नेपालमा आज देशभर कोरोनाभाइरसका २९०९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ९०९ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या १,८८,८८३ पुगेको छ । हाल ३४,९०५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । । काठमाडौं, कात्तिक २१ गते । काठमाडौं उपत्यकामा आज ३३८ जनामा कोरोना सङ्क्रण पुष्टी भएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अपडेट गर्दै उपत्यकाका तीन जिल्लामध्य काठमाडौं मन्त्रालयले काठमाडौं जिल्लामा





