Maharjan Ratna
भारतीय सेना प्रमुखद्वारा जिउँदो देवी कुमारी तथा हनुमान ढोकाको कालभैरव अनि पशुपति दर्शन ,धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त,
Maharjan Ratna
काठमाडौं /नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन आज धार्मिक भ्रमणमा व्यस्त भएका छन् । काठमाडौं आएपछि सोल्टी होटल गएका उनी त्यसपछि आज काठमाडौंका धार्मिक क्षेत्रको भ्रमणमा निस्किएका थिए । आफ्नी पत्नी विना र उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरेका थिए । त्यसपछि उनी हनुमान ढोकास्थित कालभैरवको दर्शन गर्न पुगेका थिए । । वसन्तपुर भ्रमणपछि उनी पशुपति मन्दिरको दर्शन गर्न पुगेका थिए । उनको सुरक्षाको निम्ति नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्था गरेको थियो । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम भोली





