वाइडेनको विजय कि राष्ट्रपति ट्रम्पको पराजय ?

 Maharjan Ratna

कृष्णराज खनाल जो वाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ, यो निर्वाचनमा वाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुन् । एउटाको हारमा अर्काको जीत त हुन्छ नै । यसलाई जे जसरी अर्थ्याए पनि सही नै लाग्छ । तर सामान्यतया दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश भएको छ । अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण जो वाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगन्ती समस्यासँग जुध्नुपर्नेछ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकाको पहिलो महिला उपराष्ट्रपति भएकी कमला ह्यारिस को हुन्?

 Maharjan Ratna

अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन्। यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। अमेरिकी निर्वाचनमा इतिहास बनाउन सफल कमला को हुन् त? भारतीय मूलकी कमला ह्यारिसलाई चिन्न उनकी आमा चिन्नुपर्छ। कमलाले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाटै पाएकी थिइन्। उनकी भारतीय आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनु पर्छ भन्ने पाठ पनि घोकाएकी थिइन्। सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ? पक्कै

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा आज १,५३३ जना संक्रमित थपिए ,देशभरि २,८१७ जना थपिए

 Maharjan Ratna

काठमाडौं /काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका १,५३३ जना संक्रमित थपिएका छन् । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै आज देशभरि २,८१७ जना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक १,५३३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । हाल ३५,४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हाल १,२९४ , ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा सङ्क्रमित थपिएका छन् ।


मास्क – चिबाखं

 Maharjan Ratna

-बिना नेम्कुल यल लुं हितिं मंगः वना च्वना बलय् छम्ह बुराम्ह बा: नं ‘’केंमयजु केंमयजु’’ धका: जित: स्वया: ल्हा: भाय् यातः । छ्याय् सतलं जुइ धका: भतिचा स्कुटर स्लाे याना: साइड लाइट, हेडलाइट च्याना च्वनलां छु धका खउ बुर्‍हापतिं नं साइड लाइट, जगु बुर्‍हा पतिं नं हेडलाइट चेक याना ठिक हे जू । गबलें गवलें सल ब्वयाच्वनि बलय् कतपिन्स सल मिलेया धाइगु लुमन । वसः स्वया । सर्टपाइन्ट न्ह्याना तयागु जुया: थ मन याउँका। हाकन छाय सतलः । लिफ्ट फ्वने त्यनला छु बुराम्ह बाःनं । थथेहे विचा यांयां स्कुटर दिका

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरबाट तीस लाख सहयोग

 Maharjan Ratna

काठमाडौँ /काठमाडौँको ‘कोर–सिटी’ मा अवस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का

उपत्यका, प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा एक हजार ५१२ मा सङ्क्रमणको पुष्टि,देशभरि २,७५३ सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा आज १५१२ जना कोरोना संक्रमण पुष्टी  भएका छन् । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि २,७५३ सङ्क्रमित थपिएका छन् । मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५,४५५, ललितपुरमा २२२६ र भक्तपुरमा १२१६ जनामा सङ्क्रमण सक्रिय छ । उपत्यकामा हालसम्म कुल ४०६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । काठमाडौंमा मात्र पछिल्लो चौबीस घण्टामा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ग्व:फय् दुने -चिबाखं

 Maharjan Ratna

सुरेन्द्रलाल भुजु रीता श्रेष्ठले येंदेया यथे पुगेजूम्ह श्रेष्ठ परिवारया छम्ह म्ह्याय् मचा ।पढाइखय् तेज, बांनंला: । बिए पास नं जुल ।ब्याहा यायेत धा:व:पिं ग्वा:ग्वा: दु।मांबौया खथाय् जुथाय ज्या यानछ्वये दुसा ज्यू धायगु मनसुवा: ।तर रीता माने मजु ।एम ए ब्वने मानी धाल।रीताया समाज सेवाखय् विशेष रुची,सोसल सर्बिस बिषय कया:,युनिबर्सिटी भर्ना जुल। एम ए ब्वंब्वं छगु एनजिओखय् ज्यायात। ज्या पिडित मिस्तयगु पक्ष अध्ययन यायेत जिल्ला जिल्लाय् बरोबर वने मालिगु। ज्यायायां आख: ब्वनेनं सिधल ।आ: मां बौयात त्वह तयेगु थाय् नं मन्त खानदानी धनी परिवारेनं खँ वथाय् ब्याहा: क्वजित: ।धुमधाम नक्सां ब्या:

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकी राष्ट्रपतिमा बाइडन चुनिने लगभग निश्चित , ट्रम्प पक्ष भन्छ : निर्वाचन अझै सकिएको छैन

 Maharjan Ratna

समाचार तयार पार्दासम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ। जसमा डेमोक्र्याठ उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ। ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन्। निर्वाचनमा धाँधली भएको आरोप दोहर्‍याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन्। एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ। जोर्जिआ, एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ। राष्ट्रपति डोनल्ड ट्रम्पको निर्वाचन अभियान समूहले भर्खरै एउटा विज्ञप्ति प्रकाशित गरेर यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?