गौरिकाले बनाइन् चार स्वर्ण जित्दै अर्को कीर्तिमान,नेपालको ४९ स्वर्ण

 Maharjan Ratna

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा पौडीको १०० मिटर फ्रीस्टाइलमा गौरीका सिंहले अर्को स्वर्ण पदक जित्दै अर्को कीर्तिमान कायम गरेकी छन् । सागमा यो उनको चौथो पदक हो उनले एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । उनले सोमबार भएको १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनकी प्रतिद्वन्द्वी भारतीय खेलाडी शिवांगी शर्मालाई हराएकी थिइन शिवांगीको समय ५८.१५ सेकेन्ड थियो । यस अघि तेक्वान्दो खेलाडी दीपक विष्टले फरक फरक सागमा चारवटा स्वर्ण पदक जितेर एकै व्यक्तिले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

प्रदेश नं ३ ले प्रदेशभित्रका स्वर्णपदक विजेतालाई रु एक लाख नगदसहित सम्मान गर्ने

 Maharjan Ratna

देश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूदका स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र कास्यपदक विजेतालाई रु २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि प्रस्तुत निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ।


सागको आठौं दिन समाप्त हुँदा ७६ स्वर्णको स्पर्धा बाँकी , फूटबलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश

 Maharjan Ratna

नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान समेत बनाउनुभयो । आठौं दिन नै सुरु भएको जुडो स्पर्धामा नेपालका लागि देविका खडकाले पहिलो स्वर्ण जित्नुभयो । काठमाडौं–पोखरा र जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणको आठौं दिन नेपालले पुरुष फुटबलमा बङ्गलादेशलाई हराएर फाइनलको यात्रा समेत तय गरेको छ । नेपालको फाइनलमा यो छैठौं यात्रा हुनेछ । नेपालले बङ्गलादेशबाट सन् १९८९ को साग संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो । करीब

खेलकुद  संग सबंधीत छ |

गौरिका सिँहको सागमा नया इतिहास, एकै संस्करणमा तीन स्वर्ण जित्ने एक मात्र नेपाली

 Maharjan Ratna

काठमाडौं /नेपाललाई ऐतिहासिक उपलब्धि दिलाउदै आएकी गौरिका सिँहले नेपाली दक्षिण एसियाली खेलकुद इतिहासकै सवोत्कृष्ट किर्तिमान कायम गरेकी छिन् । सातदोबाटो स्विमिङ कम्प्लेक्समा आइतबार गौरिकाले तीन स्वण जित्न सफल भएकी छिन् । एकै संस्करणमा तीन स्वर्ण जित्ने गौरिका एक मात्र नेपाली खेलाडी भएकी छिन् । उनले तेश्रो स्वर्ण जित्ने क्रममा ४ सय मिटर फ्रि स्टाइलमा पहिलो स्थान हासिल गरिन् । गौरिकाले चार मिनेट २५ दशमलव २८ सेकेण्डमा स्वर्ण पदक जितेकी थिइन् । दोश्रो स्थानमा रहेकी सिवाँगी सिँहले चार मिनेट २६ दशमलव २२ सेकेण्ड लगाएकी थिइन् । यसअघि गौरिकाले २०० मिटर ब्याकस्ट्रोक

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चितवन टेम्पो दुर्घटनामा ५ को मृत्य, एक घाइते

 Maharjan Ratna

चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर- ४ चेपाङमार्गको भित्रि सडकमा अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चितवनको चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो टेम्पो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यायले जनाएको छ । बेलुका सवा ६ बजे दुर्घटना भएको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए । उनका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पिकनिक गएर फर्किदै गरेको टेम्पो दुर्घटना मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


बिरज महर्जनया “छ लुइवं हे जीवन ” म्युजिक भिडियो विमोचन

 Maharjan Ratna

म्हो जक मे रेकर्ड याना नं पोपुलर जुइत तालानादीम्ह मेहालामि बिरज महर्जनयाँ “छ लुइवं हे जीवन ” म्युजिक भिडियो विमोचन जूगु दु । नादंम्ह मेहालमि जुजुकाजी रंजीतं न्हापांखुसि ल्यापतपय् क्लिक याना: उगु मेया प्रोजेक्सन यासें मे सार्वजनिक यानादीगु ख: । मूपाहांकथं झायादीम्ह वयकलं बिरजया गायकीया प्रशंशा यानादिसें भिडियो नं न्हूपह: वयक  दयेकेत निर्माण पक्ष ता:लागुलिइ लसता प्वंकादीगु ख: । लिसें वयकलं मेहालामि बिरजया मां अबुपिनी ग्वहालियात नं च्वछानादीगु ख: । मोडेल अनुज शाक्यं थम्हं न्हापांखुसि क्यामरा फेस यानाबलय् तस्कं नर्भस जूगु खँ कनादिसें आ: भिडियो स्वया: न्ह्यैपुगु खँ कनादिल ।

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

माल्दिभ्समाथि जितसँगै नेपाल फाइनल नजिक

 Maharjan Ratna

काठमाडौं, मङ्सिर २१ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पुरुष फुटबल विधामा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ । जितसँगै नेपालले साग पुरुष फुटबलको फाइनल नजिक पुगेको छ । नेपालले लिग चरणमै आइतबार बङ्गलादेशको सामना गर्दैछ । बङ्गलादेशसँग जित हारले नेपालको फाइनल यात्रा तय हुनेछ । यद्दपी नेपाल तीन खेलबाट सात अङ्कसहित शिर्ष स्थानमा उक्लिएको छ । नेपालले बङ्गलादेशलाई बराबरीमा रोकेपनि फाइनलका लागि स्थान सुनिश्चित गर्नेछ । आजै हुने श्रीलङ्का र भुटानबीचको खेलले भुटानको फाइनल यात्राबारे टुंगो लगाउनेछ । नेपालले तीन खेलमध्ये दुईमा जित हात पारेको छ । श्रीलङ्का विरुद्धको

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कुस्तीमा नेपाललाई पहिलो स्वर्ण

 Maharjan Ratna

काठमाडौं / संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जितेकी छिन् । उनले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गरिन् । सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाएकी थिइन् । photo:gorkhapatra


सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ