• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  खेलकुद

गौरिका सिँहको सागमा नया इतिहास, एकै संस्करणमा तीन स्वर्ण जित्ने एक मात्र नेपाली


सुभाय् संवाददाता December 8, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /नेपाललाई ऐतिहासिक उपलब्धि दिलाउदै आएकी गौरिका सिँहले नेपाली दक्षिण एसियाली खेलकुद इतिहासकै सवोत्कृष्ट किर्तिमान कायम गरेकी छिन् ।
सातदोबाटो स्विमिङ कम्प्लेक्समा आइतबार गौरिकाले तीन स्वण जित्न सफल भएकी छिन् । एकै संस्करणमा तीन स्वर्ण जित्ने गौरिका एक मात्र नेपाली खेलाडी भएकी छिन् । उनले तेश्रो स्वर्ण जित्ने क्रममा ४ सय मिटर फ्रि स्टाइलमा पहिलो स्थान हासिल गरिन् ।
गौरिकाले चार मिनेट २५ दशमलव २८ सेकेण्डमा स्वर्ण पदक जितेकी थिइन् । दोश्रो स्थानमा रहेकी सिवाँगी सिँहले चार मिनेट २६ दशमलव २२ सेकेण्ड लगाएकी थिइन् । यसअघि गौरिकाले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रि स्टाइलको स्वर्ण पदक जितेकी थिइन् ।
गौरिकाले शनिबार १ सय मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी थिइन् । उनको नाममा टिम रिलेको कास्य पनि रहेको छ । यो सँगै गौरिकाले नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने खेलाडीहरुको सुचिमा लिजेण्डरी धावक बैकुण्ठ मानन्धर र तेक्वान्दोकी आयशा शाक्यको बराबरी गरेकी छिन् ।
बैकुण्ठले सागको पहिलो तीन संस्करणमा लगातार तीन स्वर्ण म्याराथनमार्फत जितेका थिए । सनु २०१० को स्वर्ण पदक बिजेता आयशाले यसै संस्करणमा थप दुई स्वर्ण थपेकी थिइन् ।
बैकुण्ठले सागको पहिलो तीन संस्करणमा लगातार तीन स्वर्ण म्याराथनमार्फत जितेका थिए । नेपालका लागि साग इतिहासमा सर्वाधिक जित्ने खेलाडीको सुचिमा दिपक बिष्ट अग्रपंिक्तमा रहेका छन् । उनले चार स्वर्ण जितेका थिए ।
Photo courtesy :THT

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑