सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा

 Maharjan Ratna

राष्ट्रिय खेलकुद परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद(साग) का पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराएको छ। बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू गरिने भनिए पनि वर्षाका कारण ढिलो गरी सुरु भएको थियो। खेलाडीहरूलाई स्कोरपियो गाडीमा राखेर नगरपरिक्रमा गराइएको हो। झरी परे पनि खेलाडीहरू परिक्रमामा सहभागी भएका थिए। राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरबाट सुरु भएर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः सल्लाघारी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रममा

खेलकुद, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठ्माडौंका प्रथम जननिर्वाचित मेयर (सभापति) जनकमान श्रेष्ठको निधन

 Maharjan Ratna

काठ्माडौं/काठ्माडौं नगरपालिकाका प्रथम जननिर्वाचित मेयर (सभापति) जनकमान श्रेष्ठ आज मंसीर २७ गते बिहान निधन भएको खबर छ ।  स्व. जनकमान श्रेष्ठको पारिवारका अनुसार उहाँ लिभर क्यान्सर रोगले पीडीत रहेको बताएको छ । गत मंसीर ८ गते ९३ वर्षमा प्रवेश गर्नुभएका उहाँ घरमै बसेर उपचार गर्दै आउनु भएको थियो । ।स्वर्गीय श्रेष्ठको अन्तेष्टी पशुपति पशुपती आर्यघाटमा गरिएको छ । २००८ सालमा तत्कालिन काठ्माडौं नगरपालिका ऐन जारी भ इसकेपछि संरचनागत व्यवस्था भएको थियो । सोहि ऐनको आधारयमा २०१० साल भाद्र १० गते नगरपालिकाया चुनाव सम्पन्न भएको थियो भने तत्कालिन व्यवस्था अनुसार उहाँ

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मुस्ताङमा खोलानाला जमे, देशका विभिन्न भागमा वर्षा

 Maharjan Ratna

काठमाडौं । देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहरको चपेटामा परेका छन् । बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शिवदेवका भतिज थिए अंशुवर्मा !

 Maharjan Ratna

अंशुवर्मा शिवदेवका भानिज अंशुवर्मा शिवदेवका ज्वाइँ प्रथम लिच्छवि महाराजधिरा शिवदेव भिक्षु भएर विहारमा बस्न गएको ( त्यतिबेला सत्तामा रहेका राजा नाम मात्रको हुने गुप्त आभिरहरु शक्तिशाली /) लिच्छवि राजा शिवदेव र अंशुवर्माको दुइ किसिमको नाता उल्लेख गरेको देखिन्छ कुनै इतिहासकारले भानिज उल्लेख गरेका छन् कुनैले ज्वाइँ । दुबै नाता जोडेर हेर्दा ससुरा ज्वाइँ र भानिज दुबै हुन सक्ने संभावना देखिन्छ । केही मतवाली जात तथा केही ठ्कुरीहरुमा समेत मामाचेली फूपू चेली बिहा गर्ने चलन रहेको छ । त्यसैगरी शिवदेवले भानिजसँगै छोरी बिहा गरेर ज्वाइँ बनाएको हुन सक्छ । किन कि

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

 Maharjan Ratna

  काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई २५ मंसिर,बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ । त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भोलि य:मरि पुन्ही ,ज्यापु दिवस र उधौली पर्व मनाउनेका लागि बिदा

 Maharjan Ratna

काठमाडौं / भोलि बिहीबार यमरि पुन्हि धान्य पूर्णिमा मनाउन सरकारले  बिदा दिएको छ। यस दिनको बिदा बारे राजपत्रमा योमरी पुन्ही, ज्यापु दिवस , धान्य पूर्णिमा , उभौली भनेर उल्लेख गरिएको छ । तर सरकारले भने सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ गृहका एक अधिकारीले भने, ‘क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन।’ क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। य:मरि पुन्ही,

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

५० औं स्वर्ण सनिललाई , फूटबल स्वर्णको छाँयामा बक्सिङको स्वर्ण

 Maharjan Ratna

 काठमाडौं। नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिन बक्सिङमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्के बाज सनिल शाहीले स्वर्ण जितेेका हुन् । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उनले भारतीय खेलाडी बिरेन्द्र सिंहलाई पराजित गरी स्वर्ण जितेेेका थिए।   


आत्ममुग्धता(‘नार्सिसिजम’)को फाइदा बेफाइदा

 Maharjan Ratna

प्रसंगको सुरुवात यसरी गरौँ- ग्रिक मिथक अनुसार, नार्सिसस नामक युवक एक दिन पानी पिउन नदी छेउ पुग्छ। पानी पिउन लाग्दा नदिमा आफ्नो प्रतिबिम्ब देख्छ । उसलाई आफू निकै सुन्दर लाग्छ । आफ्नै प्रतिविम्ब देखेर/आफ्नै सुन्दर रूपलाई हेरेर मक्ख पर्दै लामो समय बिताउँछ। त्यसो गरिरहँदा ऊ आफ्नो वरपर के भइरहेको छ केही पत्तो पाउँदैन् । निकैबेर सम्म नदिको पानीमा तैरिरहेको आफ्नै प्रतिबिम्बित अनुहारलाई हेरेर रमाइरहन्छ । आफ्नो उक्त प्रतिबिम्ब देखेर ऊ त्यो हदसम्म चकित हुन्छ कि उसले नदिमा निकै लामो समय बिताउँछ । र, अन्त्यमा आफ्नै प्रतिविम्बलाई अँगालो हाल्न पुग्छ ।

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ