बुद्धभूमिको नेपाल बज्रयानी महाविहारलाई काठमाडौं महानगरले ४ करोड अनुदान दिने

 Maharjan Ratna

काठमाडौं /लुम्विनीमा निर्माण भइरहेको नेपाल  बज्रयानी महाबिहारको निर्माण कार्यमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले ४ करोड रुपियाँ अनुदान दिने भएको छ । काठमाडौं महानगरपालिकाले भोलि शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यस प्रकारको सहयोग हस्तान्तरण गर्न लागेको कुरा मेयर बिद्यासुन्दर शाक्यले बताएका छन् । गौतम बुद्धको जन्मभूमि लुम्विनी विश्व बौद्ध जगतको निम्ति महत्त्वपूर्ण स्थानको रुपमा रहेको र काठमाडौं उपत्यकाको नेवार बुद्धिज्म अनुसारको मौलिक परम्परा र शैलीमा निर्माण भइरहेको लुम्बिनीको नेपाल बज्रयानी महाबिहारको अन्तिम चरणको निर्माण कार्यका निम्ति महानगरपालिकाले आर्थिक सहयोग गर्न लागेको उनले बताए । लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति समेत

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पत्रकारले लाइसेन्स लिनु नपर्ने ,मिडिया विधेयक पारित

 Maharjan Ratna

काठमाडौं /पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था निकालेर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले मिडिया विधेयकमा रहेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर सर्वसम्मतिले पारित गरेको हो ।यसभन्दा अगाडि विधान व्यवस्थापन समितिले पठाएकोमा पत्रकारले पत्रकारिता गर्न लाइसेन्स लिनुपर्ने उल्लेख गरिएको थियो भने यसको मिडियाकर्मीहरुले विरोध गरेका थिए । सहि उपयोग हुने हो भने पत्रकारलाई लाइसेन्स लिनुपर्ने व्यवस्थाले योग्य व्यक्तिमात्र पत्रकार बन्न सक्थे । यो बुँदा सकारात्मक हुनसक्थ्यो ।  


कोरोना भाइरस संक्रमण बारे पहिलो पटक जानकारी दिने डाक्टरको मृत्यु

 Maharjan Ratna

बेइजिङ /चीनमा कोरोना भाइरस फैलिएको बारे पहिलो पटक जानकारी दिने चिनिया डाक्टर लि वेन्लिआङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । उनी चीनमा कोरोना भाइरसको संक्रमण बारे  पहिलो पटक जानकारी गराउने ८ डाक्टहरुमध्य एक थिए । ३४ वर्षीय चिकित्सक लि वेन्लिआङ्, जसले अरु चिकित्सकहरुलाई कोरोना भाइरसको संक्रमण बारे सतर्क गराउने प्रयास गरेका थिए उनै डाक्टरको सोही भाइरस संक्रमणका कारण बिहिबार बुहानमा मृत्यु भएको कुरा राज्यद्वारा प्रकाशन गर्दै आएको ग्लोबल टाइम्सले जनाएको छ । उनले चीनको हुबेइ प्रान्तको बुहानमा  कोरोना भाइरसको संक्रमण भएको बारे गत डिसेमबरमा पत्ता लगाएका थिए ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Coronavirus Outbreak : Chinese Doctor Who First Warned About Coronavirus Dies

 Maharjan Ratna

Beijing: Chinese doctor Li Wenliang, one of the eight whistle-blowers who warned other medics of the coronavirus outbreak but were reprimanded by the police, died of the epidemic on Thursday, official media reported. Li Wenliang, a 34-year-old doctor who tried to warn other medics of the epidemic, died of coronavirus on Thursday in Wuhan, the state-run Global Times reported. He was the first to report about the virus way back in December last year when it first emerged in Wuhan, the provincial capital of China’s central Hubei province. He dropped

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बोधगयामा महाछाडको अल्पकालीन श्रामणेर प्रवज्या हुँदै

 Maharjan Ratna

अरविन्द सिंह ,सोनाम ,सुभाय् पोष्ट संवाददाता बोधगया/ महाछाड महाबरमी फाउण्डेशनको आयोजनामा भगवान बुद्धले ज्ञान प्राप्त गरेको संवेजनीय स्थल भारतको बोधगयामा अल्पकालीन प्रवज्या कार्यक्रम हुँदैछ । सन् २०१७ देखि यस संस्थाको संयोजकत्वमा हरेक वर्ष हुँदै आइरहेको अल्पकालिन प्रबज्याको चौथो पटकको कार्यक्रम आज बिहीबार फेब्रुअरी ६ तारीखदेखि बोधगयाको महाबोधि मन्दिर परिसरमा सुरु भएको छ । यो कार्यक्रम फ्रेब्रुअरी १६ तारिखसम्म संचालन हुने कुरा संयोजक राकेश महर्जनले बताएका छ्न् । । यस कार्यक्रममा २ जना श्रद्धेय भिक्षुहरु २५ जना उपासक र २५ जना उपासिकाहरु संयोजक महर्जनको नेतृत्वमा हिजो बुधबार, फेब्रुअरी ५ तारिखका दिन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लोकप्रिय गायक संगीतकार स्व. द्वारिकालाल जोशीलाई स्मरण गरियो

 Maharjan Ratna

काठमाडौं / “माइतीघर तिम्रो हैन …” जस्ता कालजयी गीतका गायक स्व. द्वारिकालाल जोशीलाई एक कार्यक्रम गरि स्मरण गरियो । बिहीबार बिहान काठमाडौंमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि उहाँको नेपाल भाषा गीत संगीत तथा मातृभाषा आन्दोलनमा उहाँको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री नेपाली कांग्रेसका नेेेतातीर्थराम डंगोल , पुुराना पत्रकार एवं नेेेवा: नेेेता मल्ल के सुुुन्दर , नेपाल सुनचाँदी व्यवसायी संघका संंस्थापक अध्यक्ष तथा नेेपालभाषाका गीतकार निरन्जन रत्न शाक्य नेवा: देय् दबूूूका पूर्व महासचिव पवित्र बज्राचार्य लगायत अतिथिको रूपमा आउनुभएको थियो । उक्त कार्यक्रममा उहाँको संगीतमा रहेको

कला/मनोरंजन, नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खोकना तथा बुंगमतिका स्थानीय तथा गुठियारद्वारा सर्वोच्चमा मुद्दा दायर

 Maharjan Ratna

काठमाडौं / सम्पदाको नगर खोकना बुंगमती बासीले आफ्नो स्थानको सांस्कृतिक धार्मिक पहिचान सुरक्षाको निम्ति सर्वोच्च अदालतमा दुई मुद्दा  दायर गरेको छ ।   खोकना (खोनाः), बुङमती (बुङा) र विभिन्न सांस्कृतिक गुठीका ५२ जना सर्वसाधारणले बुङमती र खोकनामा सञ्चालित विभिन्न सात परियोजनाले ‘पुस्तौँदेखि बसोबास, खेती किसान गरी जीविकोपार्जन, व्यवसायबाट पूर्ण तथा आंशिकरूपमा विस्थापन गर्ने र सांस्कृतिक जीवनलाई तहसनहस पार्ने’ भन्दै माघ २१गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । लामो समयदेखि आफ्नो भूमि रक्षाका लगी र सम्पदा संरक्षणका लागि भनी आन्दोलन गर्दै आएका खोकना बुंगमतीका जनताले न्यायका लागि भन्दै सर्वोच्च अदालतमा गएका

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मायादेवी ,रामग्राम , तिलौराकोटसहितको बृहत्तर लुम्बिनी योजना , स्थानीयसँग छलफल कार्यक्रम आयोजना

 Maharjan Ratna

बिन्दु चौहान, सुभाय् पोष्ट सम्वाददाता लुम्बिनी /बृहत्तर लुम्बिनी क्षेत्रको विकास अवधारणा बारे लुम्बिनीमा  एक छलफल कार्यक्रम आयोजना गरियो । लुम्बिनी विकास काेषको आयोजनामा वृहत्तर लुम्बिनी क्षेत्रकाे विकासकाे अवधारणाबारे माघ २१ गते स्थानीय समुदायसँग छलफल गरि उनीहरूकाे राय सुझाव संकलन गरिएकाे हो । तीन वर्गमाइलकाे लुम्बिनी विकास क्षेत्र वरिपरिका ठाउँहरूकाे विकास के कसरी गर्ने भन्ने विषयमा सराेकारवाला सबैकाे उपस्थितिमा व्यापक एवं वृहत्तर छलफल  भएकाे आयोजकले बताएको छ।  यस कार्ययक्रमले यी ठाउँहरूकाे विकासका लागि याेजना बनाउन सहज हुन विश्वास गरिएकाे छ । कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री याेगेश भट्टराई प्रमुख

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ