• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बुद्धभूमिको नेपाल बज्रयानी महाविहारलाई काठमाडौं महानगरले ४ करोड अनुदान दिने


सुभाय् संवाददाताFebruary 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं /लुम्विनीमा निर्माण भइरहेको नेपाल  बज्रयानी महाबिहारको निर्माण कार्यमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले ४ करोड रुपियाँ अनुदान दिने भएको छ ।
काठमाडौं महानगरपालिकाले भोलि शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यस प्रकारको सहयोग हस्तान्तरण गर्न लागेको कुरा मेयर बिद्यासुन्दर शाक्यले बताएका छन् । गौतम बुद्धको जन्मभूमि लुम्विनी विश्व बौद्ध जगतको निम्ति महत्त्वपूर्ण स्थानको रुपमा रहेको र काठमाडौं उपत्यकाको नेवार बुद्धिज्म अनुसारको मौलिक परम्परा र शैलीमा निर्माण भइरहेको लुम्बिनीको नेपाल बज्रयानी महाबिहारको अन्तिम चरणको निर्माण कार्यका निम्ति महानगरपालिकाले आर्थिक सहयोग गर्न लागेको उनले बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति समेत रहि सक्नुभएका डा. नरेशमान बज्राचार्यको नेतृत्वमा निर्माण भइरहेको बज्रयानी विहारको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ भने यहाँ प्रतिष्ठा गरिएका विभिन्न देव देवीहरुको प्रतिष्ठा पूजा समेत भइसकेको छ ।
स्मरणीय छ काठमाडौं महानगर पालिकाले काठमाडौंमा रहेका महाविहार पुन:निर्माण जिर्णोद्धारका निम्ति विभिन्न बहा: बहिलाई आर्थिक सहयोग गर्दै आएको छ भने थेरवाद बिहार , ध्यान केन्द्रलाई पनि भवन निर्माणको निम्ति आवश्यक राशीको सहयोग गरेको थियो ।
काठमाडौं उपत्यका बाहिर निर्माण गरिएको यो बज्रयानी महाविहार नेपालकै सबैभन्दा कान्छो महाविहारको रुपमा लिइएको छ । यसलाई नेेेवार बुद्धिज्मको प्रतिनिधित्व गर्ने लुुुम्बिनीमा रहेेको नेपाली मौलिक कलाको आकर्षक  नमूनाको रूपमा लिन सकिनेछ ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑