• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

बोधगयामा महाछाडको अल्पकालीन श्रामणेर प्रवज्या हुँदै


सुभाय् संवाददाता February 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

अरविन्द सिंह ,सोनाम ,सुभाय् पोष्ट संवाददाता
बोधगया/ महाछाड महाबरमी फाउण्डेशनको आयोजनामा भगवान बुद्धले ज्ञान प्राप्त गरेको संवेजनीय स्थल भारतको बोधगयामा अल्पकालीन प्रवज्या कार्यक्रम हुँदैछ ।
सन् २०१७ देखि यस संस्थाको संयोजकत्वमा हरेक वर्ष हुँदै आइरहेको अल्पकालिन प्रबज्याको चौथो पटकको कार्यक्रम आज बिहीबार फेब्रुअरी ६ तारीखदेखि बोधगयाको महाबोधि मन्दिर परिसरमा सुरु भएको छ । यो कार्यक्रम फ्रेब्रुअरी १६ तारिखसम्म संचालन हुने कुरा संयोजक राकेश महर्जनले बताएका छ्न् । ।
यस कार्यक्रममा २ जना श्रद्धेय भिक्षुहरु २५ जना उपासक र २५ जना उपासिकाहरु संयोजक महर्जनको नेतृत्वमा हिजो बुधबार, फेब्रुअरी ५ तारिखका दिन नेपालबाट बुद्धगया आइपुगेको हो ।
कार्यक्रममा नेपाल लगायत थाईल्याण्ड, लाअोस, म्यान्मार, भियतनाम, कम्बोडिया , भारत र चीन(तिब्बत) बाट पनि श्रद्धेय भिक्षु र उपासक उपासिकाहरुको सहभागिता रहेको बताइएको छ । महाछाड महाबरमीका अध्यक्ष थाई उपासिका थानस्सारात थम्मचोटमोँखोलले यस कार्यक्रमको उद्देश्य बारे बोल्दै भन्नुभयो ” विश्व शान्तिको कामना तथा बौद्ध राष्ट्रका उपासक उपासिकाहरु बिचको भाईचारा र आपसी सम्बन्ध सुमधुर पार्नु नैं यस कार्यक्रमको मूल उद्देश्य हो ।”
कार्यक्रम संयोजक राकेश महर्जनको पहलमा नेपालका चारजना बालकहरु प्रब्रजित भई गत वर्षदेखि सोसंस्थाद्वारा संचालित बोधगयाको महाछाड विद्यालयमा अध्यनरत रहेका छन् । ती विद्यार्थीहरुलाई अाउँदो वर्ष थाईल्याण्डमा उच्च शिक्षाको लागि पठाउने तयारी समेत भई रहेको कार्यक्रम संयोजक महर्जनले बताए ।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑