• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

लोकप्रिय गायक संगीतकार स्व. द्वारिकालाल जोशीलाई स्मरण गरियो


सुभाय् संवाददाता February 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं / “माइतीघर तिम्रो हैन …” जस्ता कालजयी गीतका गायक स्व. द्वारिकालाल जोशीलाई एक कार्यक्रम गरि स्मरण गरियो ।
बिहीबार बिहान काठमाडौंमा जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरि उहाँको नेपाल भाषा गीत संगीत तथा मातृभाषा आन्दोलनमा उहाँको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्री नेपाली कांग्रेसका नेेेतातीर्थराम डंगोल , पुुराना पत्रकार एवं नेेेवा: नेेेता मल्ल के सुुुन्दर , नेपाल सुनचाँदी व्यवसायी संघका संंस्थापक अध्यक्ष तथा नेेपालभाषाका गीतकार निरन्जन रत्न शाक्य नेवा: देय् दबूूूका पूर्व महासचिव पवित्र बज्राचार्य लगायत अतिथिको रूपमा आउनुभएको थियो ।
उक्त कार्यक्रममा उहाँको संगीतमा रहेको नेपाल भाषाको एक गीत ” आकाश ख्व:गु खना…” को म्युजिक भिडियो पनि विमोचन गरिएको थियो । यस गीतको मूल स्वर सपनाश्रीले दिएका थिए भने अहिले कभर संंगको रूपमा उहाँको छोरी लसता जोशीले गाएकी छिन् ।
मन्तव्य राख्ने क्रममा जनकवि दुर्गालाल श्रेष्ठले द्वारिकालाल जोशीका साथ भएका घटनाहरु स्मरण गर्दै भन्नुभयो ” हामीबीच केकति कुराकानी भए भनेर साध्य नै छैन । यो समय द्वारिकालाले शुद्ध मनले छोडेर गएका गीत संगीतजस्ता कृतिहरुलाई संरक्षण गर्नुपर्छ । ”
नेवाः नेता मल्ल के. सुन्दरले द्वारिकालाल नेपालभाषा क्षेत्रका अतुलनीय श्रष्टा रहेको भनी स्मरण गरे ।
अर्का अतिथि निरञ्जन रत्न शाक्यले द्वारिकालालले धेरै कलाकारहरुको उदय गराउनुभएको बताए ।
कार्यक्रममा द्वारिकालाल जोशीको परिवारका सदस्यहरू नगीना जोशी , लसता जोशी लगायतको पनि  उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुमा स्वर्गीय जोशीको तस्वीरमा प्रमुख अतिथि तथा स्रष्टाहरुले माल्यार्पण गरि श्रद्धा सुमन चढाएका थिए । बि.संं. २०२२ सालदेखि रेडियो नेपालमाआवद्ध हुनुभएका उहाँले आफ्नो मातृभाषाका गीत गायन र संगीतमा ठूलो योगदान गर्नुभएको  थियो ।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑