• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

“लिम्बुवान किरात” नामाकरणको माग गर्दै ज्ञापनपत्र बुझायो


सुभाय् संवाददाताFebruary 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

निमा पोङ्स्युवा
धरान/ प्रदेश १ को नामांंकलाई लिएर २२घटकले  लिम्बुवान किरात नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।लिम्बुवान किरात संयुक्त संघर्ष समितिका २२ घटकले प्रदेश नम्बर १का सभामुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रदेश नम्बर १को राजधानी बिराटनगर पुगेर मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भन्डारीलाई उनीहरुको छुट्टाछुट्टै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाएको हो। संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको आन्दोलनकारी घटकहरुले जानकारी दिए।
संयुक्त संघर्ष समितिले ज्ञापनपत्र बुझाउदै वर्तमान प्रदेश १ को भौगोलिक अवस्था सामाजिक सांस्कृतिक ऐतिहासिक एबम पहिचानको आधारमा लिम्बुवान किरात स्वायत्त प्रदेश प्राप्तिको लागि उठेका राजनीति आन्दोलनहरु बिगतमा नेपाल सरकारसंग पटकपटक भएका सहमतिहरु र सात सालका क्रान्ति हुँदै जनयुद्ध जन आन्दोलन मधेस आन्दोलन आदिवासी जनजाति आन्दोलन लिम्बुवान किरात आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा लिम्बुवान किरात नाम राख्नुपर्दछ भन्ने धारणा पुनः दोहोर्‍याउदछन भनिएको छ।संघर्ष समितिले ज्ञापनपत्र बुझाउने जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने जनमत सिर्जनाको लागि अन्तर्कृया गर्ने खबरदारी कोणसभा गर्ने आवस्यक्त अनुसार आन्दोलनको कार्यक्रम ससक्त बढाउने समेत घोषणा गरिएको छ।
“लिम्बुवान-किरात” संयुक्त संघर्ष समितिमा आवद्द संगठनहरु
१, नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल संयोजक मुक्सामहाङ मेन्याङबो
२, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम
३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन मिराक
४, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल अध्यक्ष राजन किराती
५, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगु
६, धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल
७, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी
८, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो
९, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार
१०, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी
११, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी
१२, समाजबादी पार्टी सम्बंद्द शिल्पी बिशेस क्षेत्रका प्रदेश १ अध्यक्ष नरेश कुमार बिश्वकर्म
१३, संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्बद संघीय दलित शिल्पी मंच अध्यक्ष्य रमेश गजमेर
१४, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन
१५, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम
१६, याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ
१७, लिम्बु विद्यार्थी मञ्च, अध्यक्ष दीपा लक्सम
१८, लिम्बुवान स्प्रीङ आन्दोलन, अभियन्ता टंक सेलिङ
१९, याक्थुङ लेखक संघ केन्द्रीय प्रतिनिधि रोहित आङबो
२०, समाजबादी पार्टी सम्बंद धिमाल स्वायत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बांगाई धिमाल
२१, लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा ( नेकपा क्रान्तिकारी ) अध्यक्ष्य नरेन्द्र नेम्बाङ
२२,सुनुवार मुक्तीमोर्चा नेपाल ( नेकपा)अध्यक्ष टिकाराम मुलिचा
साभार:

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑