असं व ज्याथाय् कोरोना संक्रमित, महाबौद्धया नारायणी आर्केड शील यायेगु तयारी

 Maharjan Ratna

येँ/येँया मू बजाः असंया भमुलु, गोसिफलय् बालं च्वनाच्वंपिं छगू परिवारयात व ज्याथाय् छम्हेसित कोरोना संक्रमण पुष्टि जूगु दु । महाबौद्धयया नारायणी आर्केडय् होलसेल पसः तयाच्वंपिं असनय् बालं च्वनाच्वंपिं उगु परिवारया दाजु केहेँयात कोरोनाया लक्षण खनेदयेवं उमिगु स्वास्थ्य परीक्षण याःगु खः । परीक्षणय् निम्हेसिके कोरोना पोजिटिभ खने दयेवं परिवारया मेपिं स्वम्ह छेँजःयात नं म्हिगः एम्बुलेन्सय् तयाः अस्पतालय् यंकूगु खः । अथेहे ज्याथाया व्यायाम मन्दिर लिउने च्वंम्ह छम्ह व्यक्तियाके नं कोरोनाया संक्रमण जूगु पुष्टि जूगु दु । किड्नीया विरामी थः अबुया जलास्येँया ल्वय् सम्बन्धी परामर्श यायेत भारत वंम्ह वज्राचार्य थरया उम्ह व्यक्तियाके

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंग करुणामय रातो मच्छिन्द्रनाथ रथमा विराजमान गराइयो जात्रा अझै अनिश्चित

 Maharjan Ratna

काठमाडौं / नेपालकै लामो जात्राको रूपमा मानिएको बुंग करुणामय रातो मच्छिन्द्र नाथको रथ जात्राको निम्ति शनिबार साउन १० गते मछिन्द्र नाथलाई रथमा बिराजमान गर्ने कार्य भएको छ । पाटनको त:बहाल स्थित रातो मच्छिन्द्र नाथ मन्दिर परिसरमा बिधिपूर्वक पूजा आजा गरि बाजा गाजा सहित खटमा बोकेर ल्याइ पुल्चोकमा बनाइएको रथमा बिराजमान गराउने कार्य भएको थियो । पटक पटक जिल्ला प्रशासन कार्यालयको आदेशका कारण रथारोहण कार्य रोकिएको थियो । भीड जम्मा भए  कोरोना संंक्रमण हुने  खतरा रहेको भन्दै उसले पटक पटक रथारोहण कार्यमा रोक लगाएको थियो भने शुक्रबार  सरोकारवाला र सिडियोको बार्तापछि

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

 Maharjan Ratna

श्रवण देव सप्तरी /भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो । तर, २ साउनमा सप्तरीका ७२ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भयो । श्रीमतीको उपचारका लागि भारत गएका उनी परिवारसहित २० असारमा घर फर्किएका थिए । मुटु रोगका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धरान लगियो । कोरोनाको आशंकामा परीक्षण गर्दा २ साउनमा रिपोर्ट पोजेटिभ आयो । राति ८ बजेतिर कोरोना संक्रमणको पुष्टि

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रथारोहण निश्चित, रथयात्रा अनिश्चित

 Maharjan Ratna

सुनील महर्जन,ललितपुर  काठमाडौं / पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन । ‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो । असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्थानीयबासीको लिच्छविकालिन बस्ती उठाउने योजना ल्याउने पशुपति क्षेत्र विकास कोष खारेजीको माग

 Maharjan Ratna

पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय नेवाः समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनमा पर्ने प्रभाव बारे छलफल सम्पन्न :गुरु योजना बर्खास्तगी तथा कोष खारेजीको माग तथा आन्दोलकालागि ऐक्यवद्धताको आग्रह काठमाडौं / पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय समुदाय लगायत पशुपति मन्दिरको ब्यबस्थापनामा पर्ने प्रभाव बारे छलफल हालै सम्पन्न भएको छ । स्थानिय समुदायका अधिकारवाला तथा सरोकारवालाहरुले प्रस्तावित गुरु योजनाको बर्खास्त मात्र नभइ पशुपति विकाश कोष समेत खारेज गरिनु पर्ने बिचार ब्यक्त गरेका छन् । गुरु योजना बर्खास्तगी तथा कोष खारेजीकालागि नेवा: लगायत हिन्दु तथा बौद्ध तथा जैन

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

करुणामय मच्छिन्द्रनाथको जात्रा फ़ेरि स्थगित

 Maharjan Ratna

काठमाडौं / ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ । गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ । संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत प्राप्त भएपछि रथारोहण हुने जानकारी गराएको छ । हिजो मात्रै गुठी संस्थान ललितपुरले पत्र जारी गर्दै आउँदो श्रावण १० गते मच्छिन्द्रनाथ रथारोहणको लागि दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो । बाराही नाइकेको नाममा लेखिएको सो पत्रमा श्रावण १० गते दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

‘सरकारले भ्रम फैलाइरहेको छ, कोरोनाप्रति आफैं सतर्क बनौं’

 Maharjan Ratna

सागर बुढाथोकी काठमाडौं ” लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणासमेत गरिसक्यो । अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको छ । तर कोरोना संक्रमणको जोखिम टरेको छैन । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण दक्षिणी छिमेकी देश भारत हो । त्यहाँ चार लाखभन्दा बढी मानिस

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?