Maharjan Ratna
कोरोनामुक्त न्युजिल्यान्डमा गत १०० दिनमा शून्य संक्रमण
Maharjan Ratna
काठमाडौं /हिजो आइतबारबाट न्युजिल्यान्डले कोरोना मुक़्त भएको घोषणा गरेको १०० दिन पूरा गरेको छ । यस अवधिमा त्यहाँ कुनै नयाँ संक्रमण देखिएको छैन । न्यूज़ीलैंडको जनसंख्या पचास लाख मात्र छ । यहाँको जनजीवन सामान्य भइसकेको छ । यहाँ खचाखच भरेको स्टेडियममा बसेर मानिसहरू रग्बीको खेल हेरिरहेका छन् । बिना कुनै डर बार, रेस्तरां गइरहेका छन् गत मार्चमा त्यहाँ १०० जनाजतिमा कोरोना पोजिटिभ देखिनासाथ कडा लक डाउन गरिएको थियो । नियन्त्रणमा आइसकेपछि कोरोना मुक्त भएको घोषणा गर्दै १०० दिन अगाडिदेखि बिस्तारै सबै क्षेत्र खुल्ला गर्दै लगेको थियो । कोरोना फैलन नदिन





