• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 05, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

काठमाडौंका मुख्य बजारहरु मध्यरातबाट सिल गरिंदै


सुभाय् संवाददाता August 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/उपत्यकामा पछिल्लो समयमा एक्कासि कोरोना संक्रमित बढेपछि यहाँको प्रमुख बजारहरु मध्यरातबाट  सिल  हुँदैछ।
आज शुक्रबार मात्र काठमाडौंका ८८ जना, भक्तपुरका ८ जना र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण  थपिएका हुन् । संक्रमण शून्य काठमाडौंमा बाहिरबाट मानिस भित्रिने क्रमसँगै दिनदिनै संक्रमितको संख्या बढ्दै गएको थियो । यसैबीच आज शुक्रबार पनि महाबौद्धका थप तीन व्यापारीमा संक्रमण देखिएको छ । यसरी संक्रमण बढेको क्षेत्रमा सिल गर्नेसम्म पनि गर्न सकिने व्यवस्था अनुसार आज रातिदेखि महाबौद्ध, असन, इन्द्रचोक र न्यूरोड टेकु क्षेत्र सिल गर्ने निर्णय गरिएको छ ।आज बसेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रमुख सम्मीलित बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौंमा दिनदिनै बढिरहेको संक्रमितको संख्याले काठमाडौं उपत्यका जोखिममा रहेको पुष्टि भएको छ ।
आइतबारदेखि उपत्यकामा शट डाउन गर्ने निर्णय पनि आजकै बैठकले गरेको थियो । सरकारले बाहिरबाट उपत्यकामा मनपरि प्रवेश गराउँदा काठमाडौं जोखिममा परेको भन्दै उपत्यकाबासी सरकारप्रति आक्रोशित भएका छन् । संघीय सरकारले उपत्यकाका नगर पालिकाहरुले प्रवेशमा रोक लगाएपनि संघीय सरकारले मनपरि प्रवेश गर्न दिएको र बिस्तारै खोल्दै जानुपर्ने लक दाउन एकैचोटि झ्वाट्टै खोल्दा यस्तो अबस्था आएको उनीहरूको आरोप छ । हुन पनि लक डाउनको अवस्थामा काठमाडौं उपत्यकामा संक्रमण शून्य अवस्थामा थियो भने अहिले निकै जोखिमपूर्ण बनेको  छ।

सम्बन्धित पोस्ट
  • नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार
  • “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑