लुम्बिनीमा शान्ति तथा सुगति पाठ

 Maharjan Ratna

-दीपक चौधरी असोज २६ गते,लुम्बिनी / नेपालमा शान्ति सुरक्षा, जेन्जी आन्दोलनमा शहिद भएकाहरुको सुगति र घाइते भएकाहरुको श्रीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीमा शान्ति तथा सुगतिकोे पाठ भएको छ । लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु भिक्षुनीहरुद्वारा पाठ भएको थियो । पाठ कार्यक्रममा लुम्बिनीस्थित थेरवाद विहार, श्रीलंकन विहार, राजकीय थाइ विहार, नेपाली विहार, चाइनिज विहार र अन्य महायानी विहारका भिक्षु तथा भिक्षुणीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले जेन्जीको आन्दोलनले देशमा युगान्तकारी परिवर्तन भएको बताउँदै यस परिवर्तनका लागि आफ्नो जीवनको समेत बलिदान दिने

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सातै प्रदेश सरकार खारेज हुने हल्ला निराधार, संघीय संरचना यथावत् रहने सरकारको स्पष्टिकरण

 Maharjan Ratna

काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जाल र केही अपुष्ट स्रोतहरूमा “सरकारले सातै प्रदेश सरकार खारेज गर्ने निर्णय गर्यो” भन्ने भ्रमपूर्ण समाचार फैलिएका छन्। यसले आम नागरिकमा अन्योल र शंका सिर्जना गरेपछि संघीय सरकारले यस हल्लालाई पूर्ण रूपमा निराधार भएको भन्दै खण्डन गरेको छ। संविधानले सुनिश्चित गरेको संरचना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले सार्वजनिक रूपमा स्पष्ट पार्दै भन्नुभयो–“नेपालको संविधान अनुसार वर्तमान सरकार सञ्चालन भइरहेको छ। संघीय संरचना खारेज गर्ने कुनै योजना छैन। प्रदेश सरकारहरू संविधानले नै सुनिश्चित गरेका तहमध्ये एक हुन्, त्यसैले साधारण मन्त्रिपरिषद् निर्णयबाट खारेज

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रमेश महर्जनको नयाँ म्युजिक भिडियो सार्वजनिक

 Maharjan Ratna

काठमाडौं / अधिवक्ता रमेश महर्जनको शब्द रचनामा तयार भएको नयाँ नेपालभाषाको म्युजिक भिडियो ‘छंगु मन दुने सुचुका तःम्ह जि’ (तिम्रो मनभित्र लुकाएर राखेको म) सार्वजनिक भएको छ। नेसं ११४५ कौलाथ्व पारु (२०८२ साल असोज ६ गते सोमबार) खुसिबुँको लयता भ्वय् छेँमा आयोजित एक कार्यक्रमबीच यो गीत सार्वजनिक गरिएको हो। शिव शाहीको संगीत रहेको यस गीतको निर्देशन रमेश महर्जन र मनोज श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। गीतको म्युजिक भिडियोमा कलाकार रविन्द्र महर्जन र रेश्मा महर्जनले मुख्य भूमिका अभिनय गरेका छन्। बालकलाकारका रूपमा सानिया थापा र आयूष अर्याल पनि भिडियोमा देखिएका छन्।

कला/मनोरंजन, नेवाःख्यः  संग सबंधीत छ |

नेपालमा नयाँ मन्त्रीहरूको सिफारिस : एक विश्लेषण

 Maharjan Ratna

नेपालका प्रधानमन्त्री सुशीला कार्कीले हालै पाँच नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। राष्ट्रपतिको कार्यालयले उनीहरूको नियुक्ति र शपथ ग्रहण कार्यक्रम भोलि हुने जानकारी दिएको छ। सिफारिस गरिएका मन्त्रीहरूमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरू समावेश छन् । सिफारिस गरिएका मन्त्रीहरू र उनीहरूको जिम्मेवारी अनिल कुमार सिन्हा: सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीनवटा महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी दिइएको छ। उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको नेतृत्व गर्नेछन्। जगदीश खरेल: लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वडा अध्यक्षको जन्मदिनको उपहार दुई म्युजिक भिडियो

 Maharjan Ratna

वडा अध्यक्षका दुई गीतको भिडियो सार्वजनिक जन्मदिनको उपहार दुई म्युजिक भिडियो  काठमाडौं,आइतबार / काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनका दुई गीतका भिडियोहरु सार्वजनिक गरिएका छन् । राजनीति तथा समाजिक कार्यसँगै गीत लेखन र अभिनय समेत गरेर पर्दामा देखिसकेका महर्जनको यसपटक उनले पहिलो पटक निर्देशन गरेको गीत पनि सार्वजनिक भएको हो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा चलचित्र निर्देशक कलाकार पवन जाेशी,वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे विशेष आतिथीका रूपमा उपस्थित रहेका थिए। लेखक महर्जनका नेपाल भाषाको गीत “जि य:म्ह सिरिमतिचा” र खसनेपाली

कला/मनोरंजन  संग सबंधीत छ |

येंया:(इन्द्रजात्रा)को साइत सार्वजनिक, जात्राको सुरुदेखी समापनसम्मको तालिका यस्तो छ

 Maharjan Ratna

काठमाडौँ/काठमाडौँको ऐतिहासिक पर्व येंया:(इन्द्रजात्रा)को साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि सुरु भई १७ दिनसम्म चल्ने जात्राको सम्पूर्ण तालिका घोषणा गरेको हो। जात्राको मुख्य दिन,योसिं थनेगु(इन्द्रध्वजोत्थान)साइत भदौ १९ गते बिहीबार बिहान १०:३१ बजेका लागि तोकिएको छ। योसिं उठाइसकेपछि एंया: जात्रा सुरु भएको मानिन्छ । समितिका अनुसार जात्रा आज भदौ ९ गते बिहान बनयात्रासँगै सुरु भइसकेको छ भने आजै राति ९:०३ बजे योसिं(इन्द्रध्वज)का लागि रूख काट्ने साइत रहेको छ। यस्तो छ जात्राको पूरा तालिका: भदौ १५, आइतबार: काटिएको याेसिंलाई भोटाहिटीबाट नगर प्रवेश गराइने। भदौ १९, बिहीबार: बिहान १०:३१

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

 Maharjan Ratna

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । कुलबहादुर गुरुङलाई पराजित गर्दै शेर्पा अध्यक्ष निर्वाचित भएका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङले २८८ मत ल्याएका थिए । सत्ता गठबन्धनका कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूको उम्मेदवार गुरुङलाई निकै बलिया उम्मेदवारको रुपमा लिइएको थियो । विजयी शेर्पालाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूको समर्थन रहेको थियो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेलल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यस्तै सचिवमा चन्दन

अर्थ, खेलकुद, मुख्य समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

कास्की जिल्ला स्तरीय ताया मचा: प्रतियोगीतामा पुरुषतर्फ गैह्रापाटन र महिलातर्फ भण्डारढिक प्रथम

 Maharjan Ratna

पोखरामा शनिबार भएको कास्की जिल्ला स्तरीय ताया: मचा: नृत्य प्रतियोगीतामा पुरुषतर्फ गैह्रापाटन नेवा समाज र महिलातर्फ भण्डारढिक नेवा खल प्रथम भएको छ । प्रथम भएसँगै गैह्रापाटन नेवा समाजले एक लाख एघार हजार एक सय ११ रुपैयाँ तथा महिलातर्फको विजेताले पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पुरुषतर्फ कुल ३१ टिम सहभागी भएकोमा सरस्वती मन्दिर ताया मचा समिति द्वितीय भएको छ भने मोहरिया सिहनाथ टोल तृतीय हुन सफल भएको छ । भिमसेन टोल सुधार समितिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ७७ हजार ७

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा