शिरीषको फूल ~एउटा अजम्बरी फूल

 Maharjan Ratna

–मलाई यो स्वीकार गर्दै गर्दा काफी शरम लाग्छ, म कहिले लामो उपन्यास पढ्न सक्दिनँ । म कहिले लामो उपन्यास पढ्न सक्दिनँ, मैडम बाभोरी वा वार एन्ड पीस जस्ता महान उपन्यास पनि । अवश्य डन क्विजोट बारम्बार पढेको छु किनकि त्यो साँचो उपन्यास होइन, त्यो केवल एक कहानी हो जो बराबर चलिरहन्छ । –म उपन्यास पढ्दिनँ– ती झूठा हुन्छन् । यी दुई महान् अभिव्यक्ति उपन्यासका वारेमा पोखिएका गत शताब्दीका तरंगहरू हुन् । पहिलो उद्गीत वाक्य अर्जेन्टिनाका महाकवि होर्खे लुई बार्खेसको हो भनें दोस्रो भनाई पोल्याण्डका कवि ज्बीग्नीयेव हेर्बेतको हो । शायद

कला/मनोरंजन, साहित्य  संग सबंधीत छ |

पौभा चित्र पैँतालिस वर्षपछि यथास्थानमा

 Maharjan Ratna

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह शनिबार श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई पौभा चित्र हस्तान्तरण गर्नुहुँदै । -प्रजित शाक्य काठमाडौँ, साउन ११ गते । इतुंबहालबाट हराएका १५–१८ औँ शताब्दीको तीन बहुमूल्य पौभा चित्र ४५ वर्षपछि पहिलेकै यथास्थानमा पुगेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा शनिबार अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलाई हस्तान्तरण गर्नुभयो । त्यसपछि ती पौभा गुँला बाजासहित इतुंबहाल भित्र्याइएको थियो । सांस्कृतिक र धार्मिक महत्वले भरिएका यी पौभा गुणस्तरीय

महानगर खबर, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

WNO जर्मन च्यापटरय् हानं कुमार नापित

 Maharjan Ratna

लुन्बर्ग,जर्मनी /वर्ल्ड नेवा: अर्गनाइजेसन जर्मन च्याप्टरया नाय: पदय् सर्वसम्मतं  कुमार नापितयात हाकनं छक: ल्य:गु दु । वयक: युरोप कोर्डिनेटरया रुपय् ज्या यानाच्वनादीम्ह नं ख: । नेवा: पुच: हयाम्बर्गया सल्लाहकार अले नेवा: ख्यलय् ज्या यायेत तस्कं नुग: क्वसा:म्ह व्यक्तित्व नं ख: कुमार नापित। पुलांम्ह कासामिलिसें कलाकार वयक: कुमार नापित जर्मनीया लुम्बर्गय् छम्ह सफलम्ह रेस्टुरेन्ट व्यावसायी नं ख: । १३ जुलाई २०२५ आईतवार स जूगु अधिवेसनं वर्ल्ड नेवा: अर्गनाइजेसन जर्मन च्याप्टरया उपाध्यक्ष्यय् रामकाजि गोसाँई, सचिवमा डा.देव नापित, महासचिवय् गणेशमान तालभडेल, कोषाध्यक्ष्य बिन्दिरा बोहजू, सहकोषाध्यक्ष्यय् कमल प्रजापतियात ल्य:गु दु । संस्कृति संयोजकओफ भाला

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कामनाका दिरेकलालकाे नेतृत्वमा ईमेज च्यानलमा नयाँ ब्यवस्थापन

 Maharjan Ratna

नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको ब्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ ब्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ। ईमेज च्यानल टेलिभिजनसंगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ ब्यवस्थापन अन्तर्गत नै सञ्चालन हुनेछन् । नयाँ ब्यवस्थापनको कार्यकारी अध्यक्षमा परिचित सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहनु भएको छ भने प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहनु भएको छ । नयाँ ब्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“का वल वल!”

 Maharjan Ratna

आज बिहान मर्निङ वाक (Morning Walk) गरेर घर फर्कदै थिएँ मेरो घर सँगै पिपल बोटको छहारीमुनि एउटा टेबुल दुइटा मेच राखेर रास्वपा सभापति रवि लामिछानेको भैरहवा कारागारबाट अपील भन्ने बुकलेट किताब र हस्ताक्षर गर्न राखेको ढड्डा देखियाे । भित्तात्मा हस्ताक्षर अभियान का लागि आर्थिक सहयोग को QR भएको ब्यानर राखेको थियो भने एक जना अपरिचित व्यक्ति हस्ताक्षर गर्न अनुरोध गर्दै कराउँदै थियो । गत हप्ता मात्रै एउटा मोबाइल कम्पनी ले सोही ठाउँमा यस्तै हस्ताक्षर गराउँदै कम्पनीको सिम कार्ड बिना पैसा वितरण गरेको थियो । नेवारीमा “का वल वल” – लौ

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगरका लागि रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत

 Maharjan Ratna

उपप्रमुख डंगोलबाट काठमाडौं महानगरका लागि रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत काठमाडौं, २९ असार । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको छ

महानगर खबर, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सम्झनामा नेपालका महान इतिहासकार धनवज्र वज्राचार्य

 Maharjan Ratna

व्यक्तिगत रूपमा  चिन्नुभन्दा धेरै अगाडि देखि नै इतिहासविद् धनवज्र वज्राचार्यलाई उहाँका लेखनहरूबाट मैले चिन्न थालेका थिएं । शुरुमा उहाँले मधुपर्कमा लेख्नु भएको ‘गुंविहार’ शिर्षकको लेख पढने मौका मलाई मिलेको थियो । त्यसपछि उहाँले लेख्नु भएका इतिहासका अरू धेरै लेखहरू लगायत उहाँको ‘लिच्छविकालका अभिलेख’ जस्तो अत्यन्त्त महत्वको इतिहासको पुस्तक पनि पढने मौका मलाई मिल्यो । उहाँले लेख्नु भएको गुंविहार लेखमा सांखु शहरको उत्तर दिसामा अवस्थित मणिचूड पर्वतको फेदतीरको वन सहितको क्षेत्र बारेको ऐतिहासिकता एवं उक्त स्थानमा अवस्थित बौद्ध विहार बारे लेखेर सो क्षेत्रलाई नै नेपाल खाल्डोको सर्वाचिन बौद्ध विहार रहेको स्थान

व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छगू युग त्वतावन स्वतन्त्र संसारं

 Maharjan Ratna


सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा