• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

रमेश महर्जनको नयाँ म्युजिक भिडियो सार्वजनिक


सुभाय् संवाददाता September 24, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट
काठमाडौं / अधिवक्ता रमेश महर्जनको शब्द रचनामा तयार भएको नयाँ नेपालभाषाको म्युजिक भिडियो ‘छंगु मन दुने सुचुका तःम्ह जि’ (तिम्रो मनभित्र लुकाएर राखेको म) सार्वजनिक भएको छ। नेसं ११४५ कौलाथ्व पारु (२०८२ साल असोज ६ गते सोमबार) खुसिबुँको लयता भ्वय् छेँमा आयोजित एक कार्यक्रमबीच यो गीत सार्वजनिक गरिएको हो।
शिव शाहीको संगीत रहेको यस गीतको निर्देशन रमेश महर्जन र मनोज श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। गीतको म्युजिक भिडियोमा कलाकार रविन्द्र महर्जन र रेश्मा महर्जनले मुख्य भूमिका अभिनय गरेका छन्। बालकलाकारका रूपमा सानिया थापा र आयूष अर्याल पनि भिडियोमा देखिएका छन्।
गीत सार्वजनिक कार्यक्रममा अधिवक्ता महर्जनले स्वागत मन्तव्य दिएका थिए भने कलाकार मणि राजलवट र हिसिला महर्जनले संयुक्त रूपमा गीत सार्वजनिक गरेका थिए। कार्यक्रममा काठमाडौं महानगर पालिका १७ वडाका वडाअध्यक्ष नबिन मानन्धर र १८ वडाका वडाअध्यक्ष न्हूच्छेकाजी महर्जनले शुभकामना मन्तव्य दिएका थिए।
प्राविधिक पक्ष र कलाकार
यो गीतलाई शेर बहादुर डंगोल र सरिता शाहीले गाएका छन्। भिडियोको छायांकन अनिश बुढाथोकी र जेन सिंले गरेका छन् भने सम्पादन मनोज श्रेष्ठले गरेका छन्। श्रृंगार मिरा डंगोल र मनिता शाक्य वाराहीले गरेका छन्।
गीतका निर्माता ज्ञानी डंगोल, तारा देवी महर्जन र नलिना महर्जन हुन्। अनुप सिं सुवालले गीतको समीक्षा गरे गरे भने कार्यक्रमको सञ्चालन मनरा प्रजापतिले गरेका थिए। कार्यक्रमको अन्त्यमा कलाकार रविन्द्र महर्जनले धन्यवाद मन्तव्य दिए।
भिडियोमा अभिनय गर्ने अन्य कलाकारहरूमा चन्द्र लक्ष्मी महर्जन, न्हुज महर्जन, प्रिन्सा महर्जन, शान्ता प्रजापति, रेणु महर्जन, शर्मिला महर्जन, सविता प्रजापति, श्याम महर्जन, दिनेश महर्जन, हरि बाबु महर्जन, निकेश महर्जन, इलिशा महर्जन, ईभा खड्का, लिवोना शाक्य, वोधिका शाक्य, करुणा डंगोल, मुना महर्जन, सविना महर्जन, सृष्टि महर्जन र राईशा महर्जन रहेका छन्।
सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?
  • नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑