• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 06, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

लुम्बिनीमा शान्ति तथा सुगति पाठ


सुभाय् संवाददाता October 12, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १४ मिनेट

-दीपक चौधरी

असोज २६ गते,लुम्बिनी / नेपालमा शान्ति सुरक्षा, जेन्जी आन्दोलनमा शहिद भएकाहरुको सुगति र घाइते भएकाहरुको श्रीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुद्ध जन्मभूमि लुम्बिनीमा शान्ति तथा सुगतिकोे पाठ भएको छ । लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु भिक्षुनीहरुद्वारा पाठ भएको थियो । पाठ कार्यक्रममा लुम्बिनीस्थित थेरवाद विहार, श्रीलंकन विहार, राजकीय थाइ विहार, नेपाली विहार, चाइनिज विहार र अन्य महायानी विहारका भिक्षु तथा भिक्षुणीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले जेन्जीको आन्दोलनले देशमा युगान्तकारी परिवर्तन भएको बताउँदै यस परिवर्तनका लागि आफ्नो जीवनको समेत बलिदान दिने युवा भाइवहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनीहरुको सुगतिको कामना गरे । “शहीदहरुको अमूल्य योगदानलाई जनताले सधैं सम्झिरहने छन् ” डीन डा. शाक्यले बताए ।
जेन्जीको आन्दोलनमा घाइते भई उपचारार्थ सवैको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दै उनीहरुको उपचारको लागि नेपाल सरकार लगायत सबैले सहयोग गर्नुपर्ने वताए ।
हाल नेपाल विषम परिस्थितिमा रहेको, भोलि के होला भनी जनताहरु त्रसित छन् त्यसैले शान्तिको कामनार्थ पनि लुम्बिनीमा यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पुरातत्वविद् वसन्त विडारीले जेन्जी आन्दोलनमा दिवंगत भएका सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको जीवनदान भविष्यमा ऐतिहासिक हुने बताए । त्यस्तै भिक्षु सिरी वजिरले पनि अहिलेको विषम परिस्थिति र दुखद घडी सवैले मैत्री एवं करुणा भाव जगाउनु पर्ने बताउँदै लुम्बिनीमा गरिएको यस कार्यको पुण्यानुभावले नेपालमा शान्ति होस भनी कामना गरे ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑