कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

 Maharjan Ratna

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्नो केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको अद्यावधिक विवरण बुझाएको छ। पार्टीले ऊर्जा र सुशासनको एजेन्डालाई प्राथमिकता दिने लक्ष्य लिएको छ। पार्टीको केन्द्रीय समितिमा देशभरका विभिन्न जिल्ला र क्षेत्रका अनुभवी तथा नयाँ अनुहारहरू समावेश गरिएको छ। केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको विवरण निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार पार्टीको नेतृत्व र केन्द्रीय कमिटीमा निम्न व्यक्तिहरू रहेका छन्: क्र.सं नाम पद ठेगाना १ ई. अनुप कुमार उपाध्याय अध्यक्ष कैलाली २ डा. तारा प्रसाद जोशी सदस्य डडेलधुरा ३ प्रा.डा. महेन्द्र

राष्ट्रिय  संग सबंधीत छ |

एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

 Maharjan Ratna

ताइपेई, ताइवान – एलेन बैलोचन तुलाधर  भर्खरै ताइपेईमा आयोजित ASOCIO डिजिटल समिटमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड बाट सम्मानित भएका छन्।उनको  Unlimited Trchnology कम्पनीले डिजिटल प्रविधिको प्रयोग र कार्यान्वयनमा पुर्‍याएको उत्कृष्ट उपलब्धिको लागि यो पुरस्कार प्रदान  गरिएको हो। विशेष गरी पाँच वर्षदेखि अत्याधुनिक फिनटेक (Fintech) प्लेटफर्म निर्माण गरेकोमा उनलाई सम्मानित गरिएको हो। Unlimited Trchnologyका प्रमुख एलेन बैलोचन तुलाधरले एक  पोस्टमार्फत आफ्नो आभार व्यक्त गर्दै भने: ” ताइपेईमा ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड प्राप्त गर्न पाउँदा हामी गौरवान्वित छौं ! हामीले विगत पाँच वर्षदेखि निर्माण गर्दै आएको हाम्रो फिनटेक प्लेटफर्मको

अन्तर्राष्ट्रिय, प्रविधि  संग सबंधीत छ |

बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम

 Maharjan Ratna

जापान भ्रमणमा रहेका बेल्जियम एन आर एन का संस्थापक तथा वर्ल्ड नेवा आर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानको टोकियोमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बेल्जियम एन आर एन का संस्थापक तथा वर्ल्ड नेवा आर्गनाईजेशनका सल्लाहकार रबिन्द्र मान श्रेष्ठ तथा एन आर एन बेल्जियमका महिला नेत्री तथा वर्ल्ड नेवा: आर्गनाइजेशनका पूर्व उपाध्यक्ष रजनी प्रधानसँग जापानमा रहेका नेवारहरुले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए । कार्यक्रम मचा सिरपाका संस्थापक सदस्य ब्यांचा दाईको सभापतित्वमा संपन्न भएको थियो भने कार्यक्रम सञ्चालन, वर्ल्ड नेवा: अर्गानाईजेशन जापान तथा नेवा: जागरण मंच जापानका संस्थापक सुनिल कुमार

अन्तर्राष्ट्रिय, नेवाःख्यः  संग सबंधीत छ |

फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’

 Maharjan Ratna

काम लगाउने विषयमा सरकारको अन्योलता कायम कार्तिक २४, २०८२,काठमाडौं/सरकारले फिर्ता बोलाएका ११ देशका राजदूतहरूले परराष्ट्र मन्त्रालयमा आएर हाजिर गर्ने र फर्कने क्रम सुरु गरेपछि मन्त्रालयभित्र एक किसिमको अलमल देखिएको छ। सरकारले असोज ३० गते राजनीतिक कोटाबाट नियुक्त भएका ती राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो, तर उनीहरूले राजीनामा नदिएपछि सरकारले के काम लगाउने भन्नेमा अन्योलता छाएको छ। सर्वोच्चको आदेशको अवज्ञा: सरकारको फिर्ता बोलाउने निर्णयविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। तर, सर्वोच्चको आदेशको बेवास्ता गर्दै सरकारले उनीहरूलाई कामकाजका लागि परराष्ट्र मन्त्रालयमा हाजिर

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

एकेडेमिया ब्वमि चपा:या न्हापांगु ज्याझ्व:

 Maharjan Ratna

११४६ कछलागा ३(कार्तिक २२ गते),काठ्माडौं/ नेपालभाषा एकेडेमिया ब्वमि चपा:या न्हापांगु ज्याझ्व: जुल । ज्याझ्वलय् एकेडेमिया संरक्षक, साहित्यकार यज्ञरत्न धाख्वा:या `हिराया मू´ बाखं मुनाय् दुथ्या:गु न्हय्‌पु बाखंयात कुलेगु ज्या: जुल । ज्याझ्वलय् चान्सलर मल्ल के सुन्दर, संरक्षक यज्ञरत्न धाख्वा:नं नुग:खँ तयादीगु ख:  ।   भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारं न्ह्याकादीगु ज्याझ्वलय् छसिकथं केदार सितु, दीपकराज ख्वप, कुन्दनप्रसाद श्रेष्ठ, सुधिर ख्ववि,महेश स्थापित,लोचनतारा तुलाधर व प्रयागमान प्रधानं बाखंयात कुलादीगु ख: । ४३म्ह स्रष्टापिसं ब्वतिकया दीगु ज्याझ्वलय् बंशीधर बज्राचार्य व धर्मराज राजकर्णिकारं नं मचा:मगागु खँय् कुलादीगु ख: ।


एनपीपीए (NPPA) अध्यक्षमा शान्ति श्रेष्ठ निर्वाचित

 Maharjan Ratna

मेरिल्याण्ड,युएसए /अमेरिकामा रहेका नेवार समुदायले स्थापना गरेको संस्था नेपाः पासा पुचः अमेरिकाय् (NPPA) को नयाँ अध्यक्ष पदमा शान्ति श्रेष्ठ निर्वाचित हुनुभएको छ। नेपाल संवत् ११४६ को नयाँ वर्षको उपलक्ष्यमा आयोजित संस्थाको ३५ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई नयाँ अध्यक्षमा चयन गरेको हो। साधारणसभामा उहाँको नाम घोषणा भएपछि उहाँले आफ्नो स्वीकृति मन्तव्य दिँदै आगामी कार्यकालमा गर्ने कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। यससँगै, निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ पदमुक्त हुनुभएको छ। मनोहर श्रेष्ठ हाल विश्व नेवाः संगठन (WNO) को अध्यक्ष हुनुहुन्छ। नयाँ कार्यसमितिमा को-को? साधारणसभाले नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूलाई पनि चयन गरेको छ: प्रथम उपाध्यक्ष:

अन्तर्राष्ट्रिय, नेवाःख्यः  संग सबंधीत छ |

बाखं मखुगु बाखं

 Maharjan Ratna

(चिबाखँ) –महर्जन रत्न छगू पार्कय् नाप लायेगु खँ क्वःजित । सिड्नी यक्व व्यवस्थित पाकर्त दु । पार्कय् च्वनेत नयेते छिंक मेच टेबुलया व्यवस्था नं यानातःगु दु । जि ट्रेनं अष्ट्रेलिया हे शान, हार्वर ब्रीज, ओपेरा हाउस बांलाक खनेदु सर्कलर की स्टेशनय् कुहां वना । अले अन लिक्क सं च्वंगु येंया रत्नपार्क थेंजाःगु स्वंगु गुणाति तधंगु पार्कय् थ्यंबलय् इपिं वइ च्वने धुंकल । मां व म्ह्याय् । निम्हं उथें उथें च्वं मां म्हाय् मखु तःकेंहें धाये ल्वः । म्हाय्म्ह भचा ध्यांग्री । मांम्ह नं भचा ल्ह्वं । म्ह्याय् नर्स । च्ल्

साहित्य  संग सबंधीत छ |

विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

 Maharjan Ratna

काठमाडौं, २०८२ कार्तिक १९ गते ,सोमबार/ नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ र शक्तिशाली अध्याय सुरु हुने भएको छ। माओवादी केन्द्रका संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) ९ वटा कम्युनिष्ट घटकहरूको एकताबाट बन्न लागेको नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने औपचारिक घोषणा गर्नुभएको छ। प्राज्ञ भवनमा आयोजित महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सैद्धान्तिक र सांगठनिक छलफल टुङ्ग्याउँदै पार्टीको नामबारे जानकारी गराउनुभएको हो। एकताको आधार र पृष्ठभूमि यस बृहत कम्युनिष्ट एकतामा विभिन्न धारका नौ शक्तिहरू सामेल भएका छन्: मूल घटकहरू: माओवादी केन्द्र, एकीकृत समाजवादी, र

समाचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा