• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 07, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम


सुभाय् संवाददाता November 11, 2025 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : ६९ मिनेट

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्नो केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको अद्यावधिक विवरण बुझाएको छ। पार्टीले ऊर्जा र सुशासनको एजेन्डालाई प्राथमिकता दिने लक्ष्य लिएको छ।

पार्टीको केन्द्रीय समितिमा देशभरका विभिन्न जिल्ला र क्षेत्रका अनुभवी तथा नयाँ अनुहारहरू समावेश गरिएको छ।

केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको विवरण

निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार पार्टीको नेतृत्व र केन्द्रीय कमिटीमा निम्न व्यक्तिहरू रहेका छन्:

क्र.सं नाम पद ठेगाना
१ ई. अनुप कुमार उपाध्याय अध्यक्ष कैलाली
२ डा. तारा प्रसाद जोशी सदस्य डडेलधुरा
३ प्रा.डा. महेन्द्र सुन्दर लाभजु सदस्य पाँचथर
४ डा. घनश्याम पाण्डे सदस्य रूपन्देही
५ डा. सागर ढकाल सदस्य स्याङ्जा
६ डा. अभिषेक राज सिंह सदस्य सर्लाही
७ ई. डा. शंकर ढकाल सदस्य काभे
८ ई. तेज नारायण यादव सदस्य सिराहा
९ रिमा विश्वकर्मा सदस्य बर्दिया
१० टसी ल्हाम्जोम सदस्य हुम्ला
११ डा. राजु थापा सदस्य काठमाडौँ
१२ डा. विशाल भण्डारी सदस्य दोलखा
१३ श्री गुरुङ सदस्य सङ्खुवासभा
१४ ई. निलिमा बस्नेत सदस्य भोटापा
१५ ई. बिपेन्द्र जमरकट्टेल सदस्य धादिङ
१६ सीता देवी पाण्डेय सदस्य रूपन्देही
१७ ज्ञानेन्द्र कुमार तामाङ सदस्य काभे
१८ डकेन्द्र सि धेराम सदस्य इलाम
१९ डा. आशुतोष बिजय पन्त सदस्य काठमाडौँ
२० डम्बर लावती सदस्य सुनसरी
२१ हिरा प्रसाद सोली (किरण वि.क.) सदस्य रूपन्देही
२२ सोम प्रसाद चौधरी सदस्य बर्दिया
२३ विजय कँडेल सदस्य नवलपरासी
२४ ई. अरविन्द साह सदस्य बारा
२५ जनकबहादुर भिजकसन सदस्य सर्लाही
२६ कुशल गुरुङ सदस्य कास्की
२७ निर्देश सिलवाल सदस्य लमजुङ
२८ लाक्पा फुटी शेर्पा सदस्य सोलुखुम्बु
२९ सुभाष प्रधान सदस्य चितवन
३० जीतराम लामा सदस्य काभे
३१ सरस्वती सुब्बा (सरु) सदस्य ताप्लेजुङ
३२ विद्या श्रेष्ठ महर्जन सदस्य काठमाडौँ
३३ रामेश्वर श्रेष्ठ सदस्य काठमाडौँ
३४ तुलमा वाङ्गवा सदस्य सिन्धुली
३५ रञ्जना वातु सदस्य काठमाडौँ
३६ महेन्द्र कुमार थापा सदस्य इलाम
३७ ज्योत्सना मैजु सदस्य काभे
३८ अनिमाया मेचे सदस्य झापा
३९ कुसुम घिमिरे सदस्य अर्घाखाँची
४० मनोज लुहार सदस्य कैलाली
४१ सुमी मोक्तान सदस्य काठमाडौँ
४२ सञ्जीव भट्टराई सदस्य चितवन
४३ सुजन श्रेष्ठ सदस्य काठमाडौँ
४४ देवकी पौडेल सदस्य नुवाकोट
४५ रोशनी लामा (तामाङ) सदस्य रामेछाप
४६ बालिका चौधरी सदस्य बर्दिया
४७ भिम बहादुर कुमाल सदस्य कञ्चनपुर
४८ खड्क बहादुर बस्नेत सदस्य बाग्लुङ
४९ राजाराम तण्डुकार सदस्य ललितपुर
५० ई. राजेन्द्र शाही सदस्य कालिकोट
५१ शिवानी प्रधान सदस्य ललितपुर

 

सम्बन्धित पोस्ट
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑