Maharjan Ratna
बेलायत पुगेका पहिलो नेपाली जसलाई जंगबहादुरले चिने
Maharjan Ratna
बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्ष अगाडि यदि नभेटेका भए । उनको गुमनाम लण्डनको सडकमा मृत्यु हुने थियो । जङ्गको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रुपमा इतिहासमा नाम लेखियो । बि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जङ्गबहादुरको टोली निकै ठूलो थियो । १२०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जङ्गबहादुरले साथमा । यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यहीं घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जङ्गबहादुरले ५००० रूपैया मन्दिरलाई





