जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित

 Maharjan Ratna

रवि महर्जन ,काठमाडौं /जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित नेपाल भाषाको एउटा इतिहास बोकेको गीत “घा: जुया: जक ख्वैगु ख:”को म्युजिक भिडियो विमोचन गरिएको छ । महर्जन रत्नद्वारा निर्देशित उक्त म्युजिक भिडियो ९० वर्ष पार गरेका जीवन्त इतिहास जनकविदुर्गालाल श्रेष्ठकै समुपस्थितिमा कीर्तिपुर सिनेप्लेक्स , कीर्तिपुरमा बिहीवार भएको हो । गीतलाई प्रस्तुत गर्ने कार्य एन एम म्युजिकले गरेको छ । कार्यक्रममा सहभागी हुन पुगेका प्रमुख अतिथि जनकवि श्रेष्ठ  कार्यक्रम स्थल आइपुग्नुहुँदा आयोजकले उहाँलाई द्वारदेखि नैं धिमे बाजा बजाइ फूल वर्षा गर्दै स्वागत गरेका थिए । गीत बिमोचनपछि कार्यक्रममा मन्तव्य राख्दै जनकवि श्रेष्ठले यो

कला/मनोरंजन, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो

 Maharjan Ratna

रवि महर्जन,काठमाडौं /दशौं अन्तर्राष्ट्रिय बौद्ध दिवस विश्वका ५ महादेशका ५१ वटा देशहरूमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा नेपालमा पनि विश्व शान्ति विहार अन्तर्गत धापाखेल बुद्ध विहारमा एक धर्म सभा गरि मनाइएको छ । कार्यक्रममा भिक्षु संघद्वारा महापरित्राण पाठ गरिएको थियो । कार्यक्रममा श्रद्धेय भिक्षुहरु चन्द्रगुप्त महास्थविर, धर्मगुप्त महास्थविर ,बोधिग्यान महास्थविर , संकिच्छ महास्थविरले बुद्ध शिक्षा बारे प्रकाश पार्नुहुँदै देशना गर्नुभएको थियो । यसैगरी कार्यक्रमको सुरुवातमा सिद्धार्थको मूर्तिलाई अगाडि राखी शोभायात्रा निकालिएको थियो ।


सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया

 Maharjan Ratna

भक्तपुर / गणेशमान सिंह स्मृति वाटिका भक्तपुरमा २०४६ साल आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको सम्झना गरियो । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व प्रतिनिधि तथा पूर्व राजदूत जयराज आचार्यले गणेशमान सिंहको बहुआयामिक व्यक्तित्व बारे प्रकाश पार्दै सबै सुबिधा सम्पन्न परिवारमा जन्मेर पनि देशका निम्ति केही गर्नुपर्छ भनी राणाकालको कठिन समयमा जीवन दाउमा राखेर संघर्षमा उत्रेको मात्र नभइ राजाले प्रधानमन्त्री हुन आग्रह गर्दा पनि राइट म्यान राइट पोजिसन भन्ने उहाँको सोछ अनुसार सो पदका निम्ति कृष्ण प्रसाद भट्टराईलाई सिफारिस गर्नु महत्त्वपूर्ण निर्णय रहेको बताए । ” यो उहाँको त्याग मात्र

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिकाली देवीको गणनाच काठमाडौमा हुँदै !

 Maharjan Ratna

रवि महर्जन ,काठमाडौं /आज चैत २२ गतेदेखि काठमाडौँमा खोकनाको १२ बर्षे सिकालि जात्राको गणनाच सुरु भएको छ । आज दिउँसो खोकनाबाट हिंडेको देवगणको टोली साँझ पचली क्षेत्रमा रहेको सिकाली मन्दिर पुगेको थियो । त्यस क्षेत्रमा देवगणको मुकुन्डो र पहिरन पहिसकेपछि सर्वप्रथम पचली भैरव लगिएको थियो भने पछि चलखुमा देवगणलाई स्थानीयहरुले विशेष रुपमा नेवारी परम्परा अनुसार स्वागत गरिएको थियो । खोकनाको सिकालि जात्रा देवगणको नाच वर्षे पिच्छे निरन्तर चलिआएको एउटा ऐतिहासिक एवं उत्कृष्ट परम्परा हो । यस बर्ष (बि. सं. २०८०)मा उक्त सिकालि जात्रा देवगणको नाच १२ बर्षे जात्रा पर्न आएको

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शक्तिशाली भूकम्पले तहसनहस ताइवान

 Maharjan Ratna

बुधबार (आज) बिहानै ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ताइवानमा शक्तिशाली भूकम्प गएपछि जापान र फिलिपिन्समा सुनामीको खतरा अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा थियो। यसपछि पनि परकम्प गइरहेको जनाइएको छ। भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पले ताइवानमा कति जनधन क्षति भयो भन्ने विषयमा जानकारी प्राप्त भइसकेको छैन।


वरिष्ठ चलचित्रकर्मी विजयरत्न अस्पताल भर्ना

 Maharjan Ratna

काठमाडौं / वरिष्ठ चलचित्रकर्मी ,सिने पत्रकार, निर्देशक विजयरत्न तुलाधर  हस्पिटल भर्ना भएका छन् । गएराती११ बजेतिर अचानक रशरीरमा सुगरको मात्रा कम भई  बेहोस भएपछि  तत्काल पाटन हस्पिटल लगिएको थियो । पाटन हस्पिटलबाट सहिद गंगालाल हस्पिटलमा रिफर गरिएकोमा यो समाचार तयार पार्दैगर्दा उनी होसमा आइसकेको र अरु थप जाँचहरु भैरहेको  उनका धर्मपत्नी एवं संचारकर्मी  मिना बज्राचार्यले  जानकारी गराएका छन् । सुभाय् पोस्ट डट कममा शुभचिन्तक तथा सहयोगी विजयरत्न असंबरेको सुभाय् मिडिया इन्फोटेन्मेन्ट शीघ्र स्वास्थ लाभको कामना गर्दछ ।


कहिलेदेखि र किन मनाउन थालियो विश्व नेवा: दिवस

 Maharjan Ratna

  सुरुमा यो दिवस केही देशमा रहेका नेवार समुदायले मात्रै मनाएका थिए । आजसम्म अर्थात् सातौँ नेवा दिवससम्म आइपुग्दा भने नेवारहरू पुगेको सबै देशमा यो दिवसलाई कुनै न कुनै ढङ्गले मनाउन थालिएको छ । प्राप्त जानकारी अनुसार यसपालि २० वटा जति देशमा नेवा दिवस मनाइँदै छ । नेवार समुदायका धेरै सदस्य रहेको देश अमेरिका हो । त्यहाँ रहेका थुप्रै नेवार सङ्गठनहरूले यसपालि यो दिवसलाई विभिन्न कार्यक्रम राखेर मनाउँदै छन् । न्युजिल्यान्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा, नेदरल्यान्ड, जर्मन लगायत देशमा भव्य रूपमा यो दिवस मनाउन थालिएको छ ।


हलिं नेवाः न्हिकुन्हु विश्वन्यंकं थीथी ज्याझ्व

 Maharjan Ratna

येँ – विश्वन्यंकं थीथी ज्याझ्वःया यासें न्हय्क्वःगु हलिं नेवाः न्हि हनीगु दु । दँय्दसं मार्चया अन्तिम शनिवाः कुन्हु नेवाः संस्कृति, कला, भासा सम्बन्धी थीथी ज्याझ्वः यासें विश्वया थीथी देशय् च्वनाच्वंपिंसं हलिं नेवाः दिं हनेगु याना वयाच्वंगु दु । थ्व हे झ्वलय् थुगुसी थ्वहे शनिवाः चैत १६ गते हलिं नेवाः न्हि लाःगु दु । हलिं नेवाः दबूपाखें पितबिउ कथं थुगुसी हलिं नेवाः न्हिया लसताय् नेपाःया लिसें अमेरिका, बेलायत, क्यानडा, जर्मनी, स्पेन, न्यूजिल्यान्डय् च्वनाच्वंपिं नेवाःतय्सं थीथी ज्याझ्वः यायेत्यंगु दु । थ्वहे झ्वलय् हलिं नेवाः दबूया ग्वसालय् न्हापांगु हलिं नेपालभाषा चिनाखँ मुँज्या जुइगु जूगु दु । मार्च ३०

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन