झापाको ‘किच्चकबध’ स्थल २२ सय वर्ष पुरानो प्रमाणित

 Maharjan Ratna

झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो । महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । उत्खननका क्रममा भेटिएका प्राचीन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व एक सय २० देखि दुई

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न

 Maharjan Ratna

काठमाडौं / अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत भिक्षु (इण्डिया नेपाल)को संयुक्त आयोजनामा फागुन १६ गतेदेखि चैत ८ गतेसम्म २१ दिनको अल्पकालिन १२५० बृहत श्रामणेर प्रव्रज्या सम्पन्न भएको छ । केही नयाँ तथा केही पुराना धम्मदायादहरु २१ दिनको प्रव्रज्या ग्रहण गरी आज गृहस्थ जीवनमा फर्केका छन् । प्रव्रजित भई लुम्बिनीमा रहँदा उनीहरुले भगवान बुद्धले सिकाउनु भएको शिक्षा ग्रहण गर्ने, धर्मदेशना सुन्ने, मनन गर्ने, ध्यान भावनाको अभ्यास गर्ने, अरुप्रति मैत्रीभाव राखी एकआपसमा सहयोग गर्ने, साथै लुम्बिनी, भैरहवा, रामग्राम आदि स्थानमा धर्मयात्रा पनि गरेका थिए । त्यस्तै लुम्बिनी, काठमाण्डौ, ललितपुर, बनेपा,

शिक्षा / स्वास्थ्य, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित

 Maharjan Ratna

बिराटनगर / बिराटनगरमा सक्रिय संस्था नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यसपटकक ‘सुदर्शन–कपिला सिरपा’ यसपटक  नेवा खलः कास्कीलाई प्रदान गरेको छ । शुक्रबार विराटनगरमा एक समारोहको आयोजना गर्दै नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेलाई उक्त सम्मान प्रदान गरिएको हो । ‘सुदर्शन–कपिला सिरपा’ नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यसरी सम्मान गरेको हो । नेवार संस्कृति अनुसार सम्मानित हुने संस्थाका अध्यक्ष पालिखेलाई फेट्टा ओढाई सम्मान पत्र प्रदान गरेको थियो । पोखरा कास्की क्षेत्रमा नेवार भाषा तथा सांस्कृतिमा  दुई दशक भन्दा लामो समयदेखि सेवा

नेवाःख्यः, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अल्पकालीन श्रामणेरहरुको धर्मयात्रा भैरहवा पुग्यो

 Maharjan Ratna

लुम्बिनी / धर्मयात्रामा हिंडेका श्रामणेरहरु भैरहवा आइपुगेका छन् । यसैबीच भैरहवामा एक धर्म सभाको आयोजना गरिएको छ । यसभन्दा अगाडि बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना अल्पकालीन  श्रामणेर  धम्मयात्रा शनिबारदेखि शुरु भएको थियो । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार लुम्बिनीसँगै भैरहवा र आईतबार रामग्राममा दुई दिनसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका  सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका थिए । अखिल नेपाल भिक्षु महासंघ तथा

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

 Maharjan Ratna

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गरेका छन् । नयाँ राजनीतिक समीकरण भएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् । नवगठित मन्त्रीपरिषदका सदस्यहरुले सपथ ग्रहण गरि पदभार ग्रहणपछि आज एक बैठक पनि बसेको छ । बैठकले प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई चयन गरेको छ । चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा जनता समाजवादी पार्टीले हस्ताक्षर गरे पनि बिस्तारित मन्त्री परिषदमा सहभागी भइसकेको छैन । तर

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह

 Maharjan Ratna

लुम्बिनी/भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह आइतबारदेखि सुरू भएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको उद्घाटन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघनायक भिक्षु बोधिसेन महास्थबिर लगागत अखिल नेपाल भिक्षु महासंघका पदाधिकारीहरु भिक्षु गण, गुरुमांहरु लामा गुरु तथा बिभिन्न देशका बिहारका धर्मगुरुहरुको पनि उपस्थिति रहेको थियो । उद्घाटन दीप प्रज्पलन गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा संघनायक भिक्षु बोधिसेन महास्थबिरले गर्नुभएको थियो । उद्घाटनको समय थेरबाद परम्परा अनसार मंगलसुत्र पाठ बज्राचार्य गुरुजुहरुको स्वस्तिवाचन तथा महायान परम्परा अनुसार मंगलपाठ गरिएको थियो ।

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन