• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित


सुभाय् संवाददाता March 16, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

बिराटनगर / बिराटनगरमा सक्रिय संस्था नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यसपटकक ‘सुदर्शन–कपिला सिरपा’ यसपटक  नेवा खलः कास्कीलाई प्रदान गरेको छ ।

शुक्रबार विराटनगरमा एक समारोहको आयोजना गर्दै नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेलाई उक्त सम्मान प्रदान गरिएको हो । ‘सुदर्शन–कपिला सिरपा’ नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यसरी सम्मान गरेको हो । नेवार संस्कृति अनुसार सम्मानित हुने संस्थाका अध्यक्ष पालिखेलाई फेट्टा ओढाई सम्मान पत्र प्रदान गरेको थियो । पोखरा कास्की क्षेत्रमा नेवार भाषा तथा सांस्कृतिमा  दुई दशक भन्दा लामो समयदेखि सेवा गर्दै आएको संस्था हो नेवा: खल: कास्की । कार्यक्रममा  पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।

नेपाल भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खल:कास्कीलाई उक्त सम्मान प्रदान गरिएको झी पुचः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए ।
कार्यक्रमको अवसर पारेर सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको छ ।
४४ वर्ष अगाडी नेपाल संवत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति एवं संस्थालाई कदर स्वरूप प्रत्येक २–२ वर्षमा सुदर्शन–कपिला सिरपा (सम्मान) प्रदान गर्दै आएको छ ।

नेवा: खल: कास्कीका पदाधिकारीहरुले यश पटक पूर्वी नेपालका धरान, धनकुटा , बिर्तामोड लगायत ठाउँका खल: पुच:ले पनि आआफ्नो क्षेत्रको भ्रमणका क्रममा स्वागत गरेको थियो ।

यसभन्दा अगाडि सताब्दी पुरुष स्व. सत्यमोहन जोशीलाई उहाँको योगदानलाई कदर गर्दै यो सुदर्शन–कपिला सिरपा पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑