• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया


सुभाय् संवाददाताApril 8, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

भक्तपुर / गणेशमान सिंह स्मृति वाटिका भक्तपुरमा २०४६ साल आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको सम्झना गरियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व प्रतिनिधि तथा पूर्व राजदूत जयराज आचार्यले गणेशमान सिंहको बहुआयामिक व्यक्तित्व बारे प्रकाश पार्दै सबै सुबिधा सम्पन्न परिवारमा जन्मेर पनि देशका निम्ति केही गर्नुपर्छ भनी राणाकालको कठिन समयमा जीवन दाउमा राखेर संघर्षमा उत्रेको मात्र नभइ राजाले प्रधानमन्त्री हुन आग्रह गर्दा पनि राइट म्यान राइट पोजिसन भन्ने उहाँको सोछ अनुसार सो पदका निम्ति कृष्ण प्रसाद भट्टराईलाई सिफारिस गर्नु महत्त्वपूर्ण निर्णय रहेको बताए । ” यो उहाँको त्याग मात्र हैन महत्त्वपूर्ण निर्णय पनि हो ” उनले बताए ।
कार्यक्रममा गणेशमान सिंहले उठाएका तथ्यहरुमध्ये उहाँकै मुद्दामा अरु दलले राजनीति गरेर उदय भएका तर्कहरु पनि सहभागीहरुले प्रस्तुत गरेका थिए ।
सर्वमान्य नेता सिंहका पुत्र तथा नेपाली कांग्रेस पार्टीका पूर्व  उपसभापति एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह , प्रदेश सभा सदस्य नरोत्तम वैद्य लगायत वक्ताहरुले मन्तव्य राख्नुभएको २०४६ साल जन आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरसंवाद कार्यक्रममा विभिन्न वक्ताहरुले गणेशमान सिंहको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रम गणेशमान सिंह स्मृति बाटिकाका सभापति माथवर सिंह बस्नेतको सभापतित्वमा भएको थियो।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑