Maharjan Ratna
एन्थ्रोपोलोजिस्ट प्रा.डा.बाल गोपालको सम्पदा संरक्षण र अधिकार सम्बन्धि पुस्तक सार्वजनिक
Maharjan Ratna
काठमाडौं/ सम्पदा संरक्षण र अधिकारका विषयमा लेखिएको साहित्यकार, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठको २० औँ कृति ‘हेरिटेज प्रिजर्भेसन एण्ड राइट्स इन नेपाल’ सार्वजनिक भएको छ । कार्यक्रम भर्चुअल रूपमा गरिएको हो । असार ९ गते हलि नेवाः दबू (World Newa organization (WNO) को दैनिक प्रशारण डब्लुडिविको एक कार्यक्रम मार्फत डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक प्रमुख अतिथि अक्सफोर्ड विश्र्वविद्यालयका प्रोफेसर डा. डेभिड गेल्नरले सार्वजनिक गरेका हुन् । प्रमुख अतिथि प्रा. डेभिड गेल्नरले डा. बाल गोपाल श्रेष्ठको नयाँ पुस्तक सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले पुस्तकको महत्व बारे चर्चा गर्दै पुस्तकका





