• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 04, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

गुथी ब्वनेकुथिको कोषका निम्ति सिड्नीमा च्यारिटी डिनर हुँदै


सुभाय् संवाददाता June 22, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

डा. राजु मानन्धरद्वारा,सिड्नी, /आज शनिबार सिड्नीमा गुथी ब्वनेकुथिको कोष निर्माण सहयोगको लागि च्यारिटी डिनर आयोजना गर्दैछ। अष्ट्रेलियामा नेपाल भाषा साहित्य कला संस्कृतिमा अग्रणी भूमिका खेल्दै आएको अष्ट्रेलियाको पुरानो संस्थामध्ये एक गुथी अष्ट्रेलिया अन्तरगत बनेको यस गुथी ब्वनेकुथी हालै अष्ट्रेलिया सरकारमा दर्ता भई भाषा कक्षा संचालन गर्दै आएको भाषा संस्कृति विद्यालयको रूपमा स्थापित सामुदायिक संस्था हो ।
यस संस्थाले सबै सामुदायिक संस्थाहरू, सामुदायिक सदस्यहरू, र शुभेच्छुकहरूलाई गुथि ब्वोनगुथि (नेपालभाषा भाषा विद्यालय) का लागि कोष संकलन गर्न खाना र मनोरञ्जनको साँझमा सामेल हुन अपील गरेको थियो ।
गुथि अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले यस कार्यक्रम बारे जानकारी दिंदै भने “गुथि अस्ट्रेलियाको तर्फबाट, म सबैलाई चन्दा संकलन कार्यक्रममा भाग लिन अनुरोध गर्न चाहन्छु। हामी प्रायोजक, मिडिया, सामुदायिक संस्थाहरू, र सामुदायिक सदस्यहरूलाई अन्तिम तयारीको लागि सकारात्मक योगदान पुर्‍याउनु भएकोमा साँच्चै आभारी छौं।
अध्यक्ष नापितका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रूपमा अस्ट्रेलियाका लागि नेपालका राजदूत महामहिम कैलाशराज पोखरेल, अनि विशेष अतिथिका रूपमा क्यान्टरबरीका सांसद, औद्योगिक सम्बन्ध मन्त्री, कार्य स्वास्थ्य र सुरक्षा मन्त्री, सोफी कोट्सिस यस कार्यक्रममा सहभागी हुनेछन् । प्रतिष्ठित स्थानीय नेताहरू र सामुदायिक अभियन्ताहरुको पनि सहभागिता रहने जनाइएको छ ।
गुथि अस्ट्रेलियाका संस्थापक सदस्य र वरिष्ठ सामुदायिक अभियन्ता पदम शाक्यले यस अभियानको दीर्घजीवनको कामना गर्दै भने , “हामी सबै समुदायका नेताहरू र सदस्यहरूलाई गुथि अस्ट्रेलियाको चन्दा संकलन डिनरमा स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित छौं। हामी सबै उदार प्रायोजकहरू, सरोकारवालाहरू, र सम्पूर्ण नेपाली समुदायलाई यस महान उद्देश्य प्राप्त गर्न समर्थन र सहयोग गरिदिनुभएकोमा आभारी छौं। सामुदायिक सहयोग र सार्थक र उद्देश्यपूर्ण सामुदायिक अभियानले गति पाउने आशा राख्दछु ।”
गुथि अस्ट्रेलियाका सदस्य तथा गुथि ब्वनेकुथिका संयोजक श्याम सैंजूले यो कार्यक्रम गुथि ब्वनेकुथि (नेपालभाषा भाषा विद्यालय) लाई सहयोग र सहायता प्रदान गर्न आयोजित गरिएको बताउँदै हाल यहाँ १४ विद्यार्थीहरू अध्ययन गरिरहेको बताए । गुथि अस्ट्रेलियाका पूर्व अध्यक्ष दीप्त श्रेष्ठ  गुथि ब्वनेकुथिका अध्यक्षका रूपमा रहेका छन् ।
कार्यक्रममा ठूलो संख्यामा सहभागीहरू आउने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑