• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

महजात्रामा निस्केका मदनकृष्ण र हरिवंशको टोली अष्ट्रेलियाको पर्थमा


सुभाय् संवाददाता May 25, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

सन् २०१४ को अष्ट्रेलिया यात्रामा मह

अस्ट्रेलिया/कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसहित कलाकारको टोली अस्ट्रेलिया तथा न्युजिल्याण्डमा आयोजना हुन लागेको महजात्रा कार्यक्रमका लागि पश्चिम अस्ट्रेलिया आइपुगेका छन् ।मदनकृष्ण र हरिवंशसँगै टोलीमा किरण केसी, नरेन्द्र कंसाकार, गायिका कुन्ती मोक्तान, शिला बहादुर मोक्तान भ्रमण टोलीमा छन् ।
मेलबर्नमा रहेको संस्था सोलाञ्चरको आयोजनामा हुने महजात्रा अस्ट्रेलियाको पर्थबाट सुरु हुँदैछ । पर्थका साथै सिड्नी, मेलबर्न, एडिलेड, क्यानबेरा तथा न्युजिल्याण्डको अकल्याण्ड र क्राइष्टचर्चमा आयोजना हुनेछ ।
महजोडी सहितका सबै कलाकार पश्चिम अस्ट्रेलियाको पर्थमा शनिबार साँझ आयोजना हुने कार्यक्रमका लागि शुक्रबार पर्थ पाइपुगेका हुन् । अनेसास पर्थले आयोजना गरेको उक्त कार्यक्रम ओक्टागन थिएटरमा हुनेछ । कार्यक्रममा नेपाली तथा अन्यु मुलका सहित ५ सय बढी दर्शकले सहभागिता जनाउने आयोजकले बताएको छ ।
सोलाञ्चरले जनाए अनुसार पर्थपछि महजात्रा २९ मे मा क्यानबेरामा आयोजना हुदैछ भने सिड्नी, एडिलेड र मेलबर्नमा क्रमस जुनको २, ७ र ८ तारिखमा हुनेछ । आयोजकका अनुसार अस्ट्रेलियाको सबै कार्यक्रम सकेर अकल्याण्डमा तथा क्राईष्टचर्चमा १५ र २२ जुनमा आयोजना हुने कार्यक्रमका लागि महजोडी सहितको टोली न्युजिल्याण्ड जानेछ ।
पर्थ आइपुगेका कलाकारको टोलीलाई त्यहाँका कलासंस्कृतिप्रेमीहरुले स्वागत गरेका छन्। ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑