मनसुनी विपद्‍मा मृत्यु हुने संख्या ७६ पुग्यो, ७२ जना बेपत्ता

 Maharjan Ratna

काठमाडौँ / नेपालमा जारी मनसुनी वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार, देशभरि ७२ जना अझै बेपत्ता छन् भने ६० जना घाइते भएका छन्। उद्धार कार्य तीव्र रूपमा भइरहेको छ, जसमा हालसम्म तीन हजारभन्दा बढी मानिसहरूको उद्धार गरिएको छ। सबैभन्दा बढी क्षति उपत्यकामा भएको छ, जहाँ काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लामा गरी ३४ जनाको मृत्यु भएको छ र २१ जना अझै बेपत्ता छन्। यी जिल्लाहरूमा बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको छ। उद्धार कार्य अहिले पनि जारी रहेको

समाचार  संग सबंधीत छ |

अष्ट महास्थानहरू-बुद्धको जीवनसँग सम्बन्धित आठ पवित्र स्थलहरू

 Maharjan Ratna

अष्ट महास्थानहरू बुद्धको जीवनसँग सम्बन्धित आठ पवित्र स्थलहरू हुन्, जुन बुद्धका प्रमुख घटनाहरूलाई प्रतिनिधित्व गर्छन्। यी स्थलहरूमा पुगेर बुद्धधर्मीहरू तीर्थयात्रा गर्दछन्। अष्ट महास्थानहरूलाई विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ, किनकि यी ठाउँहरूले बुद्धको जीवनको विभिन्न चरणहरू र प्रमुख घटनाहरूलाई सम्झाउँछन्। यहाँ ती आठ महास्थानहरू छन्: लुम्बिनी (जन्मस्थान): लुम्बिनी नेपालको दक्षिणी भागमा रहेको ठाउँ हो, जहाँ सिद्धार्थ गौतमको जन्म भयो। यो स्थान बुद्धको जीवनको पहिलो महत्त्वपूर्ण घटना हो, जसले उनलाई “सिद्धार्थ” बाट “बुद्ध” बन्ने यात्रा सुरु गरायो। बोधगया (ज्ञान प्राप्ति): भारतको बिहार राज्यमा रहेको बोधगया बुद्धको ज्ञान प्राप्तिको स्थल हो। यहीँ पीपलको रुखमुनि

शिक्षा / स्वास्थ्य, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोलोराडोमा येंयाः इन्द्रजात्रा भव्य रुपमा मनाइयो

 Maharjan Ratna

कोलोराडो/नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा  यंया: इन्द्रजात्रा भब्य रूपमा संम्पन्न भएको छ । कोलोराडो नेवाः खलःको आयोजनामा  नेवाः समुदायले मनाउने येंयाः नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्रांगणमा कुमारीको रथ तान्दै, पुलुकिसी , लाखे नाचका साथ भब्यरूपमा सम्पन्न भएको हो । अमेरिकाको कोलोराडो राज्य अन्तर्गत वेष्टमिन्स्टर सिटीका मेयर नान्सी म्याकनालीबाट कुमारी रथ तानी इन्द्र जात्रा अगाडी बढाइएको थियो । जात्रामा गणेश, कुमारी,  भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो । रथ यात्रा पछि तिन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै धिमेबाजाका साथ मञ्चमा आसिन गराइ कार्यक्रम अगाडी बढाइएको

अन्तर्राष्ट्रिय, सम्पदा/संस्कृति  संग सबंधीत छ |

लाच्छि लर्निङ सेन्टरद्वारा इन्द्र जात्रा (ञेया)काे विषयवस्तुमा चित्रकलाहरुलाई प्रोत्साहन पुरस्कार

 Maharjan Ratna

लाच्छि लर्निङ सेन्टरद्वारा आयोजित र Art Beat Studio काे सहयोगमा ललितपुरको श्री जितापुर गन्धकुटी बिहार परिसरमा इन्द्र जात्रा (ञेया)काे विषयवस्तुमा १ देखि १० कक्षाका विद्यार्थीका चित्रकलाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण भयो। काठमाण्डौ, ललितपुरका, भक्तपुर, कीर्तिपुर र जनकपुर बाट ३० वटा विद्यालयहरु र ६९ कलाकारहरूको सहभागी थियो भने चित्रकला प्रतियोगिता ४ विधामा भएको थियो। प्राथमिक विद्यार्थी कलाकार, कक्षा (१-४), कनिष्ठ विद्यार्थी कलाकार कक्षा (५-७), वरिष्ठ विद्यार्थी कलाकार, कक्षा (८-१०), जनताको छनौट पुरस्कार गरी ४ वटा विधामा नेपाली कला, संस्कृति र पर्वहरूको विषयलाई चित्रकलाको माध्यम बाट विश्व सामु परिचित गर्ने उद्येश्य आयोजक

शिक्षा / स्वास्थ्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती मनाइयो ।

 Maharjan Ratna

काठमाडौं /नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती प्रभातफेरिर विभिन्न कार्यक्रम गरि मनाइयो । “भासा म्वा:सा जाति म्वाइ ” अर्थात् भाषा रहे जाति बाँच्छ ” भने अभिव्यक्तिका साथ नेपाल भाषा साहित्य क्षेत्रमा उडाएका महाकवि सिद्धिदासको जीवनकालमा धेरै साहित्यका कृतिहरु सिर्जना गरेका थिए । बिहान सिद्धिदास महाजुको शालिक रहेको काठमाडौंको भोटाहिटीबाट सुरु भएको प्रभतफेरि कार्यक्रम केलटोलमा रहेको प्यंग थां को शालिक रहेको मञ्चमा समापन गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायक पवित्र कसाले नसंचा म्ये सुनाएका थिए । प्रभातफेरिमा बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शैलेन्द्र मान बज्राचार्य लगायत, नेपाल

नेवाःख्यः, सम्पदा/संस्कृति  संग सबंधीत छ |

देय् दबूया स्वीक्वःगु बुसादँय् भाषा, कला, साहित्य, संस्कृति योगदान बियादीपिं हन

 Maharjan Ratna

येँ(नेपालभाषा टाइम्स)- नेवाःतय् राष्ट्रिय संगठन नेवाः देय् दबूया स्वीक्वःगु बुसादँ वंगु मंगलवाः थीथी व्यक्तिपिंत थीथी सिरपाः व सम्मान लःल्हासें हन । थनया खुसिबुँइ च्वंगु नेपाः ब्यांक्वेटय् जूगु देय् दबूया स्वीक्वःगु बुसादँय् भाषा, कला, साहित्य, लिपि संस्कृतिया इलय् ज्वःमदुगु योगदान बियादीपिं व्यक्ति व संघसंस्थायात छगू लख तका दांया थीथी सिरपाः लःल्हाःगु खःसा भाषा व कासा ख्यलय् अन्तर्राष्ट्रियस्तरय् योगदान बियादीपिंत हनेज्या याःगु खः । देय् दबूया नायः पवित्र वज्राचार्यया सभापतित्वय् जूगु ज्याझ्वलय् बागमति प्रदेशया कृषि तथा पशुपछि विकास मन्त्री प्रकाश श्रेष्ठ मूपाहां, बागमति प्रदेशया सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ विशेष पाहां

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“नेवार समुदायको आत्मा झल्काउने पुस्तक -ज्ञानकोष”- मल्ल के. सुन्दर

 Maharjan Ratna

काठमाडौं/ जनकवि दुर्गालाल श्रेष्ठ, क्रोधकला शिरोमणि कालु कुम्हाः, वरिष्ठ संगीतकर्मी श्रीगोपाल प्रजापति, बौद्धविद्वान यज्ञमानपति वज्राचार्य, र वरिष्ठ साहित्यकार सुवर्ण चित्रकारजस्ता नेवा: हस्तीहरुको हातबाट नेवाः समुदायको वृहद् पहिचान झल्काउने ‘नेवाः सांस्कृतिक ज्ञानकोश’को विमोचन भएको छ । कार्यक्रममा नेवाः परम्परा अनुसार मण्डल बनाई पूजा गरी, पुस्तकलाई विमोचन गरिएको। २८ सय पृष्ठमा फैलिएको यो पाँच खण्डको ज्ञानकोशमा ‘नेवाः म्हसीका’ (नेवाः पहिचान), ‘संस्कृति र सम्पदा’, ‘भाषा, लिपि र साहित्य’, ‘म्ये, बाजं व प्याखं’ (गीत, बाजा र नाट्य), र ‘शिल्प, प्रविधि र ज्ञान’ समावेश छन्। यो महत्त्वपूर्ण प्रकाशन काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले निकालेको हो।

राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चथाः : नेवार संस्कृतिमा पिशाच चौथीको महत्त्व

 Maharjan Ratna

चथाःलाई सानो दसैँ मान्ने परम्पराले यो पर्वलाई विशेष बनाएको छ। यो पर्वको विशेषता भनेको परम्परागत विधिहरूको पालनामा छ, जसले नेवार समुदायको सांस्कृतिक धरोहरलाई जीवित राख्छ। पूजा सम्पन्न भएपछि घरमा परिवारजनसँग मिलेर चाड मनाउने चलन छ। ——- चथाःलाई चतुर्थी पनि भनिन्छ, जसलाई गणेश चौथीका रूपमा पनि चिनिन्छ। पार्वतीले आफ्नो रक्षाका लागि गणेशको सृष्टि गरेको दिनको सम्झनामा यो चाड मनाइन्छ। चतुर्थीमा गणेशको पूजा गर्ने परम्परा रहँदै आएको छ, तर नेवारहरूले यस दिनलाई चोर देवता चन्द्रमाको पूजा गर्ने दिनको रूपमा पनि लिन्छन्। सम्पदा भनेको हाम्रो पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षणयोग्य स्थान, कला, वस्तु,

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा