• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 01, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

लाच्छि लर्निङ सेन्टरद्वारा इन्द्र जात्रा (ञेया)काे विषयवस्तुमा चित्रकलाहरुलाई प्रोत्साहन पुरस्कार


सुभाय् संवाददाता September 21, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट


लाच्छि लर्निङ सेन्टरद्वारा आयोजित र Art Beat Studio काे सहयोगमा ललितपुरको श्री जितापुर गन्धकुटी बिहार परिसरमा इन्द्र जात्रा (ञेया)काे विषयवस्तुमा १ देखि १० कक्षाका विद्यार्थीका चित्रकलाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण भयो।
काठमाण्डौ, ललितपुरका, भक्तपुर, कीर्तिपुर र जनकपुर बाट ३० वटा विद्यालयहरु र ६९ कलाकारहरूको सहभागी थियो भने चित्रकला प्रतियोगिता ४ विधामा भएको थियो। प्राथमिक विद्यार्थी कलाकार, कक्षा (१-४), कनिष्ठ विद्यार्थी कलाकार कक्षा (५-७), वरिष्ठ विद्यार्थी कलाकार, कक्षा (८-१०), जनताको छनौट पुरस्कार गरी ४ वटा विधामा नेपाली कला, संस्कृति र पर्वहरूको विषयलाई चित्रकलाको माध्यम बाट विश्व सामु परिचित गर्ने उद्येश्य आयोजक छ।
ललितपुर महानगरपालिका, २१ वडाका प्रमुख रवीन्द्र महर्जन अनुसार विद्यार्थीहरू बिहान देखि बेलुकासम्म विद्यालयका पाठ्यक्रममा मात्र समय दिनुपर्ने बाध्यताले १ देखि १० सम्मका विद्यार्थीहरूको अतिरिक्त पाठ्यक्रमकाे प्रतिभा विकास गर्न नसकिने कुरा गर्नु भयो। लाच्छि लर्निङ सेन्टरले विद्यार्थीहरूको अतिरिक्त पाठ्यक्रमकाे प्रतिभाहरुलाई जन्माउने र विकास गर्ने महत्वपूर्ण भूमिका खेलेको कुरा राख्नु भयो।
Art Beat का संस्थापक, जुजु महर्जनले नेपालका विगत ठाउँका विद्यालयहरूमा गई चित्रकलालाई प्रोत्साहन गर्न रंगहरु, कपी, कलमहरु दिएर सहयोग गर्दै आएको छ। यसरी नै लाच्छि लर्निङ सेन्टरलाई पनि चित्रकलाका सम्रागीहरु सहयोग गरेको छ। महर्जनको सपना नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा पनि बालबालिका चित्रकलालाई प्रोत्साहन र स्टेशनरीका सामाग्री सहयोग गर्दै जाने वचन दिनु भयो।
प्राथमिक विद्यार्थी कलाकार विधाका प्रथम हुने रोशन बुढा मगर, श्री युवा प्रतिभा विद्या मन्दिर माध्यमिक विद्यालय भने दोश्रोमा सरल डंगोल, ज्ञानोदय बालवाटिका विद्यालय र तेश्रोमा शिक्षा महर्जन, शान्ति गार्डेन स्कूलबाट पुरस्कृत भए।
कनिष्ठ विद्यार्थी कलाकार तर्फ प्रथम हुने आयांश ज्ञवाली, प्ररामवा वर्ल्ड स्कूल एण्ड कलेज बात भने दोस्रोमा कृष्ण माझी,कंकेश्वरी आधारभूत विद्यालय र तेश्रोमा लिपि महर्जन, क्रिएटिभ एकेडेमी, कीर्तिपुरबाट पुरस्कृत भए।
त्यसै गरी वरिष्ठ विद्यार्थी कलाकार विधामा प्रथम हुने सञ्जीव श्रेष्ठ, क्रिएटिभ लर्नर्स एकेडेमी बात भने दोश्रोमा सम्झना शाह, श्री पद्मप्रकाश माध्यमिक विद्यालय र तेश्रोमा कृष कुमार, विश्व निकेतन माध्यमिक विद्यालयबात पुरस्कृत भए। र अन्त्यमा जनताको छनौट पुरस्कारमा प्रज्वल शाह ठकुरी, विश्व निकेतन मावि बाट पुरस्कृत भएको छ।यस प्रतियोगितामा निर्णायकको भूमिका विज्ञान प्रजापति, मैचा र बौचा का संस्थापकले गर्नुभएको थियो।
Photo,news :Prabin Maharjan

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑