• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

“नेवार समुदायको आत्मा झल्काउने पुस्तक -ज्ञानकोष”- मल्ल के. सुन्दर


सुभाय् संवाददाता September 7, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं/ जनकवि दुर्गालाल श्रेष्ठ, क्रोधकला शिरोमणि कालु कुम्हाः, वरिष्ठ संगीतकर्मी श्रीगोपाल प्रजापति, बौद्धविद्वान यज्ञमानपति वज्राचार्य, र वरिष्ठ साहित्यकार सुवर्ण चित्रकारजस्ता नेवा: हस्तीहरुको हातबाट नेवाः समुदायको वृहद् पहिचान झल्काउने ‘नेवाः सांस्कृतिक ज्ञानकोश’को विमोचन भएको छ ।
कार्यक्रममा नेवाः परम्परा अनुसार मण्डल बनाई पूजा गरी, पुस्तकलाई विमोचन गरिएको।
२८ सय पृष्ठमा फैलिएको यो पाँच खण्डको ज्ञानकोशमा ‘नेवाः म्हसीका’ (नेवाः पहिचान), ‘संस्कृति र सम्पदा’, ‘भाषा, लिपि र साहित्य’, ‘म्ये, बाजं व प्याखं’ (गीत, बाजा र नाट्य), र ‘शिल्प, प्रविधि र ज्ञान’ समावेश छन्। यो महत्त्वपूर्ण प्रकाशन काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले निकालेको हो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले यस ऐतिहासिक पुस्तकको प्रकाशनमा सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै यसको नेपाली र अंग्रेजी अनुवादका लागि पनि महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।
साहित्यकर्मी अधिकारकर्मी लेखक तथा नेपालभाषा एकेडेमीका उपकुलपति मल्ल के. सुन्दरले, ज्ञानकोश नेवाः समुदायको आत्मा झल्काउने पुस्तक भएको भन्दै नेवाः परम्परालाई आत्मसात् गर्दै पुस्तकलाई पूजा गरेर विमोचन गरिएको बताए ।
ज्ञानकोश तयार गर्न तत्कालीन मेयर विद्यासुन्दर शाक्यको पालामा काठमाडौं महानगर पालिकासँग सम्झौता भएको थियो भने त्यसको तीन वर्षपछि हिजो ज्ञानकोषका ५ ठेलीहरु सार्वजनिक गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑