नेपाली चलचित्रको आजको अवस्था: चुनौतिहरू र सम्भावनाहरू

 Maharjan Ratna

रञ्जना श्रेष्ठ नेपाली चलचित्र उद्योग, जसलाई ‘कोलिवुड’ भनेर पनि चिनिन्छ, लामो संघर्षको इतिहास बोकेको छ। यसको यात्रा १९६० को दशकमा राजा महेन्द्रको शासनकालमा सुरु भएयता विभिन्न आरोह-अवरोह पार गर्दै आएको छ। आजको समयमा यो उद्योग नयाँ प्रविधि, विषयवस्तु, र प्रतिभाको आगमनसँगै परिवर्तनशील बनेको छ। प्रविधिगत सुधार, नयाँ कथा, र सशक्त अभिनेताहरूले उद्योगलाई नयाँ उचाइमा पुर्याउन सहयोग गरे पनि, चुनौतीहरूको चक्र अझै जारी छ। नेपाली चलचित्रको प्रारम्भिक इतिहास नेपाली चलचित्रको इतिहास १९५१ मा बनेको सत्य हरिश्चन्द्रबाट सुरु भएको हो। तर नेपाली सिनेमामा ठूलो प्रभाव पारेको चलचित्र भने माइतीघर”(१९६६) थियो, जसले नेपाली

कला/मनोरंजन  संग सबंधीत छ |

सिङ्गापुरमा बुद्ध धर्म

 Maharjan Ratna

-राजेन मानन्धर सिङ्गापुर एक धर्म निरपेक्ष देश हो र विभिन्न जात र नश्लका मानिसहरु आआफ्नो धर्म निर्धक्क र स्वतन्त्रतापूर्वक अभ्यास गर्छन् । यहाँको सबैभन्दा ठुलो धार्मिक समुदाय भनेको बौद्ध समुदाय हो । यहाँको जनसंख्याको ३१.१ प्रतिशतले सन् २०२०मा भएको जनगणनामा आफुलाई बौद्ध भनेर परिचय दिएको छ । सिङ्गापुरमा बुद्ध धर्मको इतिहास धेरै लामो छैन । यहाँ बुद्ध धर्मको राम्रो विकास १४ औं शताब्दीमा मात्र भएको मानिन्छ । यसबेला सिंगापुरमा प्रवेश गरेका चीनियाँ आप्रवासीले आफुहरूसँग महायान आदि विभिन्न बौद्ध परम्पराहरू लिएर आए । उनीहरु यहाँ आउँदा बुद्ध धर्मका सबै प्रमुख शाखाहरु

सम्पदा/संस्कृति  संग सबंधीत छ |

प्रविधि राजनीति – डीपफेक

 Maharjan Ratna

प्रविधि राजनीती °पेरिसको बाढी भन्ने भिडियो खोलेर हेर्दा त्यहाँ ‘मान्छे खस्यो खस्यो’ भनेर नेपालीमा चिच्याइरहेको सुनें। °भारतका चर्चित नायिका रश्मिका मन्दानाको आपत्तिजनक दृष्यसहितको नक्कली भिडियो काण्ड पनि भाइरल °केहि बर्ष अघि डोनाल्ड ट्रम्पलाइ पुलिसले लछार पछार गरेर गिरफ्तार गरेको ए-आइ फोटो पनि त्यस्तै भाइरल बनेको थियो, जुन कतिपय नामुद सञ्चार माध्यमले पनि प्रसारण गरे। र पछि, त्यो नक्कली रहेछ भन्ने उजागर भएपछि तिनीहरु लाजले पानी पानी भए। °°°°°° यसपाली काठमाडौमा बेस्कन बाढी आयो। नेपालैभरी बाढी पहिरोले ठूलै नोक्सानी गर्यो। यस्तो प्राकृतिक विनाश नेपालमा मात्र होइन, धेरै देशहरुमा भएको छ। गत

प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालको राजनीति र जनताको जिन्दगानी

 Maharjan Ratna

रन्जना श्रेष्ठ नेपालको राजनीति सधैंजसो परिवर्तनको यात्रामा रहेको एउटा गहन विषय हो, जसले देशको भविष्यलाई परिभाषित गर्दै आएको छ। इतिहासमा राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्मका परिवर्तनहरूले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ। तर, राजनीतिक अस्थिरता र स्थायी समाधानको अभावले नेपाली जनताको जिन्दगानीमा अपेक्षित सुधार ल्याउन कठिनाइ भोग्दै आएको छ। नेपालमा २००७ सालको प्रजातन्त्र स्थापनादेखि २०६२/६३ सालको जनआन्दोलनसम्मका राजनीतिक घटनाक्रमहरूलाई हेर्दा, जनताले निरन्तर लोकतन्त्र, समानता, र न्यायका लागि संघर्ष गरिरहेका छन्। तर, तिनै आन्दोलनका परिणामस्वरूप प्राप्त गरिएका अधिकारहरू जनताको दैनिक जीवनमा प्रत्याभूत हुन नसकेको यथार्थ हो। संघीय प्रणालीको स्थापनापछि पनि राजनैतिक अस्थिरता,

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रविलाई हिरासतमा राख्न पाँच दिन म्याद थप ,शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

 Maharjan Ratna

रविलाई हिरासतमा राख्न पाँच दिन म्याद थप शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।उनलाई हिरासतमा राख्न पाँच दिन म्याद थप थप उनलाई गरिएको छ । शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण अर्को बाटोबाट रविलाई अदालत लगिएको थियो । यसैबीच कास्की जिल्ला

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

क्रान्तिकारी कदम- मातृभाषामा समाचार सम्प्रेषण

 Maharjan Ratna

“कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।” “भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ, भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।” -पृथ्वीसुब्बा गुरुङ,सञ्चार तथा सूचना प्रविधिमन्त्री “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् ।” -धर्मेन्द्र झा,कार्यकारी अध्यक्ष,राष्ट्रिय समाचार समिति (रासस) “रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम ” -सुरेशकिरण मानन्धर,भाषा आयोगका सदस्य काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

नेपाल टेलिभिजनले सुरु गर्‍यो नेपाल भाषामा समाचार

 Maharjan Ratna

काठमाडौँ/नेपाल टेलिभिजनले नेपाल भाषामा समाचार  प्रसारण सुरु गर्‍यो / सरकारी सञ्चार माध्यमले पछिल्लो समय समाजको विविधतालाई, संस्कृति र भाषालाई सरंक्षण गरी जीवन्त राख्न पछिल्लो समय विभिन्न भाषामा समाचार तथा सामग्रीहरु प्रकाशन प्रसारणलाई प्रथमिकता दिदै आएको छ । यसै बीच नेपाल टेलिभिजनले नेपाल भाषामा, रेडियो नेपाललले दनुवार भाषामा र राससले मैथिली तथा नेपाल भाषामा समाचार प्रकाशण प्रसारण सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ । नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सम्राट अशोक: विजयादशमी र शान्तिको यात्रा

 Maharjan Ratna

युद्धहरुमा विजय प्राप्त गर्ने उन्मादले युद्ध उद्घोष गर्दै अशान्ति र लाखौं मानिसको मृत्युका कारण बनेका मौर्य सम्राट अशोक कलिङको युद्धपछि नराम्रोसँग झस्किए ।उनको मनमा ठूलो वैराग्य जागृत भयो । त्यो दिन विजया दशमीको दिन थियो । भिक्षु उपगुप्तबाट निकै प्रभावित भएका सम्राट अशोक चन्दाशोकबाट धर्माशोक बने ।उनले हत्या हिंसाको बाटो त्यागे र बुद्ध शिक्षाको बाटो रोजे । त्यसैले अर्को पक्षबाट हेर्ने हो भने यो दिन बौद्ध जगतको निम्ति ठूलो महत्वको दिन हो । अशोक को हुन् उनले शस्त्र परित्याग गरेर के भयो त भन्ने कुरा उठ्न सक्छ । मौर्य साम्राज्यका

शिक्षा / स्वास्थ्य, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा