जित्यो मन पोखराको तायामचा नृत्यले

 Maharjan Ratna

पोखरा  / हेर्नेहरुको मन जित्न सफल हुनेगरी तायामचा नृत्य प्रतियोगिता पर्यटकीय नगर पोखरामा सम्पन्न भएको छ । यसैक्रममा   कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरेका सहयोगीहरुलाई आयोजक समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले हार्दिक आभार एबं कृतज्ञता ज्ञापन गरेका छन् । पोखरामा नेवा: खल: कास्कीको आह्वानमा नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी २८ टोलीमध्ये पुरुष तर्फबाट,प्रथम – बागबजार बगर ताया मचा समिती बागबजार , द्वितीय – रानिपौवा ताया मचा नाच समिति,रानिपौवा , तृतीय – गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल

सम्पदा/संस्कृति  संग सबंधीत छ |

लोककीर्ति महाविहार न:बही यो वर्षको मतया: आयोजक

 Maharjan Ratna

ललितपुर / पाटनको प्राचीन संस्कृतिको रुपमा परिचित मतया: , न्येकू जात्रा हरेक वर्ष झैं यो वर्ष पनि पूरा नगरबासीको उल्लासपूर्ण सहभागितामा हुँदैछ । ललितपुर महानगरपालिका अन्तर्गत नःबही नामले प्रचलित लोकाकिर्ति महाविहारले यस वर्षको न्यकू जात्रा मतयाः आयोजना गर्ने घोषणा गरेको छ। यो जात्रा बौद्ध धर्मका विभिन्न परम्पराहरुको पालना गर्ने गुंला महिना अन्तर्गतको महत्वपूर्ण धार्मिक कार्य हो। १० वटा टोल वा क्षेत्रहरुको पालो प्रचलनमा संचालन भइरहेको यो जात्रामा बजाइने विभिन्न बाजाहरु समूह नवबाजा हो । निकै महत्वका साथ बजाइने यो वाद्य परम्परामा राँगाको सिङको बाजा अर्थात न्यकू/श्रृङ बजाइने सांस्कृतिक रुपमा महत्वपूर्ण

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कसलाइ दिने दोष ?

 Maharjan Ratna

सामाजिक संजाल फेसबुकमा थुप्रै खाले जानकारीहरु पाइन्छ। जस्तै: * तात्तातो समाचार पाइन्छ * स्वास्थ्य सल्लाह पाइन्छ *फरक ढंगको विश्लेषण पाइन्छ *उपयोगी बनस्पतिबारे जानकारी पाइन्छ *नयाँ गीत, संगीत, फिल्मको सुचना पाइन्छ *साथी समाजमा घटीरहेको घटना थाहा पाइन्छ *जन्म मृत्यु विहे व्रतवन्ध पास्नी भोज जाँचपास बारे नसोधिकनै थाहा पाइन्छ * घुम्न हिडेका आफन्तहरुको मस्ति थाहा पाइन्छ *संसारमा कस्ता कस्ता प्रगति भए हेर्न पाइन्छ *चाडबाड आयो थाहा पाइन्छ *चाडबाडमा के के खाने के के नखाने थाहा पाइन्छ *चाडबाड कसरी मनाउने, किन मनाउने, कसले मनाउने थाहा पाइन्छ *देवि देउताको महत्त्व बुझ्न पाइन्छ *परम्परागत संस्कार

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“व वइतिनि” ( चिबाखंया निगूगु ब्व )

 Maharjan Ratna

” व वइतिनि ” ( चिबाखंया निगूगु ब्व ) माःथे याये । जि पियाच्वने । बबिता मवय् मदु । —————————- बाःछि लिपा रंजनया मेसेज बक्सय् बबिताया छगू मेसेज वल ” माफ याना दिसॅ । जि उखुन्हु छितः नापलाः मवया । छम्ह मतिनामिया मर्म छिं थुइके मफुत । आः म्हालंद्यः जुल । आः झी निम्ह निखेर हे बाया वनेगु जुल । छता छिं याना बियादिसॅ । जिं छितः च्वयाः बियातैगु फुक्क यो-पौ ( प्रेम पत्र) लित बियादिसॅ । छिगु नं फुक्क जिं बी । “ बबिताया आखःग्वः मोबाइलय् स्वस्वं रंजनया ख्वयेला

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं जिप्रकामा नेपाल भाषामा संस्था दर्ता सम्बन्धि निशेध अन्त्य

 Maharjan Ratna

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा केही समयदेखि नेपाल भाषामा नाम रहेको  संस्था दर्ता गर्न नदिएको बारे विवाद टुंगिएको छ ।अब नेपाल संवत प्रयोग गरी निवेदन दिने, लोगोमा नेपाल संवत राख्ने र नेवार नामबाट संस्था दर्ता गर्न सकिने भएको छ । बुधबार सीडीओ कार्यालयका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँगको कुराकानीपछि विवाद अन्त्य भएको हो । वागमति प्रदेशका पूर्व मन्त्री सांसद शैलेन्द्रमान बज्राचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी बस्नेतसँग भेट गरी नेपाल संवत्‌को प्रयोग र नेवारी नाममा संस्था दर्ताका समस्याबारे छलफल गरेको थियो । नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य , नेपाल

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्ध र उनका पिता सुद्धोदन महाराजको पहिलो भेट कहाँ भएको थियो ?

 Maharjan Ratna

बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्ध र उनका पिता सुद्धोदन महाराजको पहिलो भेट कहाँ भएको थियो ? हेर्नुहोला !


बौद्धहरु साधु साधु साधु किन भन्छन् ?

 Maharjan Ratna

बौद्धहरु साधु साधु साधु किन भन्छन् ?


 व वइतिनि ( छपु चिबाखं)

 Maharjan Ratna

भ्वय् छेय् रंजन व बबिता । कफी कप निगः तेबिलयसं । निम्हं म्हुतु मदुपिं थे , चुपचाप । तिरिक्क सः मदु । ताउजायव रंजनया म्हुतुप्वाः चाल, ” सि धैगु स्यूला छं ? फलफुल । सि सलकि नयेमाः । लिपा लातकि पाकय् जुया नं ध्वगिनावनी व । खॅ थुलला छं ? ” ” थुल , अले ? ” पुलुक्क छकः स्वयाः बबितां नवात । रंजनया म्हुतुप्वाः चालांवन , “अले छु सि ध्वगिका हे छ्वयेगु ला ? किलं हे नकेगु ला ? बबितां नमवाः । म्हुतुप्वाः रंजनया हे चालावन , ” भूत

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा