• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 04, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

जित्यो मन पोखराको तायामचा नृत्यले


सुभाय् संवाददाता August 25, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

पोखरा  / हेर्नेहरुको मन जित्न सफल हुनेगरी तायामचा नृत्य प्रतियोगिता पर्यटकीय नगर पोखरामा सम्पन्न भएको छ । यसैक्रममा   कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गरेका सहयोगीहरुलाई आयोजक समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले हार्दिक आभार एबं कृतज्ञता ज्ञापन गरेका छन् ।
पोखरामा नेवा: खल: कास्कीको आह्वानमा नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी २८ टोलीमध्ये पुरुष तर्फबाट,प्रथम – बागबजार बगर ताया मचा समिती बागबजार ,
द्वितीय – रानिपौवा ताया मचा नाच समिति,रानिपौवा ,
तृतीय – गोपाल जि मन्दिर सेवा समिती, रामकृष्ण टोल ,शान्त्वना – गैह्रापाटन नेवा समाज, गैह्रापाटनले भई क्रमश नगद ३लाख, २ लाख,१ लाख र ३० हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी महिला तर्फबाट बिजेता प्रथम – लामाचौर नेवा खल लामाचौर, दितिय – समाज कल्याण नेवा खल राजाको चौतारो,
तृतीय – रुपा देउराली नेवा खल रुपा गाउपालिकाले हाँसिल गर्न सफल भए ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा पोखरा महानगर प्रमुख धनराज आचार्य थिए भने समापन समारोहका प्रमुख अतिथि नेवा: देय् दबुका केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्य थिए ।उनले प्रथम हुने टोलीलाई सिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा युवा सहभागीहरुले दर्शको मन जित्न सफल भएका थिए ।१० घन्टा चलेको नृत्य प्रतियोगिता नेवा: अमूर्त सम्पदा संरक्षणका निम्ति निकै उदाहरणीय कार्यको रुपमा लिन सकिने किसिमको रहेको थियो ।
करीब २५० वर्ष अगाडि बजार बसाएसँगै संस्कृति सम्पदा बोकेर आएका नेवार समुदायले सुरु गरेको साया: गाइजात्रा पर्वमा निकालिने तायामचा नृत्यकै नयाँ रुप हो यो तायमचा नृत्य प्रतियोगिता ।
“तायामचा नृत्यमा सहभागी वाद्यवाद्क र नृत्यकारहरु सबै युवा छन् । युवा पुस्तामा संस्कृति हस्तान्तरण भैसकेको हुँदा पोखरामा यो संस्कृति संरक्षण हुने छ भन्नेमा म ढुक्क छु” नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखे बताउँछ्न् ।

कार्यक्रममा नेवा: खल: कास्कीका पूर्व महासचिव आनन्द श्रेष्ठको संयोजकत्वमा निर्णायक समितिको जिम्मेवारी रहेकोमा अर्का पूर्व महासचिव सुबिन्द्र श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय निर्णायक समितिले प्रतियोगीहरुको मुल्यांकन गरि बिजयी टोलीको घोषणा गरेका थिए ।

सम्बन्धित पोस्ट
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • रसुवा बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जली : स्वयम्भूमा परित्राण पाठ, पुण्यानुमोदन तथा दीप प्रज्वलन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑