• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

नृत्य नाट्य टेलिभिजन प्रस्तोता र सफल अभिनेत्री- रन्जु श्रेष्ठ


सुभाय् संवाददाता August 29, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

रन्जु श्रेष्ठ नेपाली चलचित्र तथा टेलिभिजन मिडियाका चर्चित कलाकार हुन् । उनले ऐतिहासिक नेपाली चलचित्र वीर गणेशमानमा मंगलादेवी जस्तो मूल पात्रको भूमिका निभाएकी छिन् भने “अविरल बग्दछ इन्द्रावती” जस्तो चर्चित टेलेसिरियलमा मूख्य पात्रको भूमिका निभाएकी छिन्।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नृत्यकलामा आफ्नो प्रतिभा देखाएकी छिन् । सन् २००५ को जापानको नागोया एक्स्पो तथा सन् २००७ को स्पेनको एक्स्पोमा उनले कुमारी चर्या नृत्य तथा लोकनृत्य प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिभा देकाउने अवसर पाइन् । यसैगरी मलेसिया ,थाइल्यान्ड , भारतमा धेरै नृत्य प्रदर्शनमा सहभागी बनिसकेकी छिन्।
उनको महत्त्वपूर्ण उपलब्धि मुमिन कार्टून सिरिजमा मुमिनको आवाज दिनु पनि मानिन्छ । स्वर दिने कलाकारका रुपमा उनको बेग्लै पहिचान रहेको छ ।
यसैगरी उनले आफ्नो नृत्य यात्रालाई निरन्तरता दिंदै अझै पनि महत्त्वपूर्ण मन्चमा नृत्य प्रस्तुत गर्दैछन् उनी ।  म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने र नृत्य प्रशिक्षण दिने कार्यमा पनि तिनी सक्रिय छिन् ।
नृत्य प्रस्तुत गर्ने क्रममा उनले सन् २०२४ को फेब्रुअरी महिनामा भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा भारत सरकारका मन्त्री र विभिन्न देशका फिल्म मेकर तथा कलाकारहरुको समुपस्थितिमा वज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् ।
उनले द योगिनी डकुमेन्ट्रीमा बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् जसको प्रोमो अष्ट्रेलियाको सिड्नीमा गुथी अष्ट्रेलियाको आयोजनामा रिलिज भएको थियो ।
त्यसैगरी उनको बायोग्रफिक टिभी शो जीवन पथ जसमा उनको प्रस्तुति र आवाज रहेको छ, त्यो शो २५ शृंखलासम्म पुग्दा निकै चर्चित पनि बनिसकेको छ ।
नृत्य नाट्य टेलिभिजन प्रस्तोता र अभिनेत्रीका रुपमा सफल कलाकार प्रस्तुतकर्ता हुन् रन्जु श्रेष्ठ ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?
  • अन्तरिक्षमा रुन मिल्दैन – किन ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑