• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक


सुभाय् संवाददाता October 5, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

काठमाडौं । नेपालभाषा एकेडेमिले प्रा.प्रेमशान्ति तुलाधरद्वारा लिखित परिमार्जित ‘नेपालभाषा साहित्यया इतिहास’ कृतिको सार्वजनिक गरेको छ।

एकेडेमियाका चान्सलर मल्ल के. सुन्दरको सभापतित्वमा आयोजित कार्यक्रममा एकेडेमियाका संरक्षक यज्ञरत्न धाख्वा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य–सचिव राम मादेनले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रा.डा. राजनलाल जोशीले ‘नेपालभाषा साहित्यया इतिहास’ कृतिको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षाका क्रममा उहाँले नेपालभाषा साहित्यको विकासक्रम, इतिहास र साहित्यिक योगदानलाई समेट्ने यस कृतिको महत्वबारे चर्चा गर्नुभयो ।

सो अवसरमा प्रा. नर्मदेश्वर प्रधान तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रतिसरा सायमीले कृतिका लेखक प्रा.प्रेमशान्ति तुलाधरलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा एकेडेमिका भाइस चान्सलर डा.पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कृतिका लेखक प्रा. प्रेमशान्ति तुलाधरले पुस्तक लेखन तथा परिमार्जनका क्रममा प्राप्त अनुभव र कृतिको उद्देश्यबारे आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सदस्य सचिव महेन्द्रगोपाल कर्माचार्यले गर्नुभएको थियो।

नेपालभाषा साहित्यको इतिहासलाई अभिलेखीकरण गर्दै यसको विकासक्रम, साहित्यकार तथा विभिन्न कालखण्डका साहित्यिक गतिविधिलाई अभिलेखका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कृति तयार पारिएको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑