• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै


सुभाय् संवाददाता October 5, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं  / अन्तर्राष्ट्रिय शान्ति पदयात्रा ‘A Walk For Peace, USA’ का अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शान्ति पदयात्री श्रद्धेय भिक्षु पन्यााकर महास्थविर नेपाल आउनुहुने भएको छ। उहाँको नेपाल आगमनको अवसरमा स्वागत तथा सम्मानसँगै ‘Elevate Buddhist Journal’ को परिचयात्मक कार्यक्रम आयोजना गरिने भएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र थेरवाद बुद्धिस्ट एकेडेमी, विश्व शान्ति विहारको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार नेपालमा बौद्ध दर्शन , र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्ति पदयात्रामा सहभागी भिक्षु पन्याकर महास्थविरको स्वागत तथा सम्मान गर्न लागिएको हो।

कार्यक्रममा ‘Elevate Buddhist Journal’ का बारेमा समेत परिचय प्रस्तुत गरिनेछ। बौद्ध दर्शन, बुद्धका शिक्षासँगै विश्व शान्ति र मानवीय मूल्यका विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त जर्नल अघि बढाइएको आयोजकले जनाएको छ।

कार्यक्रम २०८३ असोज २३ गते शुक्रबार (९ अक्टोबर २०२६) दिउँसो १ बजे डीएभी स्कुल, बुद्ध हल , जावलाखेल, ललितपुरमा आयोजना हुनेछ।

‘पञ्चावत्तंस अयं धम्मो’ भन्ने बौद्ध आदर्शलाई मूल भाव बनाइएको कार्यक्रममा बौद्ध धर्म तथा दर्शनसँग सम्बन्धित व्यक्तित्व, भिक्षु–भिक्षुणी, अभियन्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑