आज विमोचित किताबबाट

 Maharjan Ratna

वार्तामा बस्नका लागि सरकारी पक्षबाट उपप्रधानमन्त्री रामचन्द्र पाैडेल र माओवादी पक्षबाट पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठ आउने तय भयो । तर स्थिति के भने सरकारले बोलाएको ठाउँमा रवीन्द्र श्रेष्ठ नआउने र माओवादीले बोलाएको ठाउँमा रामचन्द्र पाैडेल जान नमिल्ने । यसैले स्थान व्यवस्थापन गर्ने जिम्मा समेत पद्मरत्न तुलाधरको काँधमा पर्नअायो । त्यसो भनेर त्यस्तो वार्ता उहाँको आफ्नै घरमा गर्न हुने पनि होइन । किनभने त्यसबेला उहाँको घर सेना लगायत सुरक्षाकर्मीहरूको निगरानीमा परिसकेको थियो । अरू स्थानमा गर्ने हो भने पनि अति नै विश्वसनीय स्थान व अति नै विश्वसनीय कुनै मानिसको घर चाहियो

कला/मनोरंजन, साहित्य  संग सबंधीत छ |

“ट्यांचलाक” अर्थात उज्यालो उन्मुख “

 Maharjan Ratna

चलचित्र लगानी साहसीहरुले गर्ने लगानी हो । कलाको लगानी अन्य क्षेत्रहरुको लगानी भन्दा उच्च जोखिमको लगानी हो । त्यसमाथी मातृभाषी चलचित्रको लगानी अझै बढी जोखिमको लगानी हो । चलचित्र विकास वोर्डमा दर्ता, सेन्सर गरेर पनि अझै हलमा नलाग्ने, वितरकहरुले नकिन्ने भएकोले पनि मातृभाषी चलचित्रले प्रतिफलको आशा झनै कम मात्र गर्न सकिन्छ । मातृभाषी चलचित्रहरुको बजार विकासको लागि चलचित्रप्रेमिहरु, संवन्धित समुदाय र संघ संस्थाहरुको अझै पनि विशेष मायाको खाँचो रहेको छ । निर्माण भएका चलचित्रहरुको अँध्यारो पक्षहरुमात्र कोट्याउने बेला अझै आइसकेको छैन । कार्तिक ८ गते शुक्रबार मार्टिन चौतारीमा मेक बहादुर

कला/मनोरंजन  संग सबंधीत छ |

काठमाडौंमा मंका: दबू छें सिलान्यास हुँदै

 Maharjan Ratna

नेपाल भाषा संस्कृती जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको नेपाल भाषा मंका: खल:को नेवा मंका: दबू छें साझा मंच बनाउने सपना ४ दशक पछि पूरा हुने भएको छ । आज उक्त दबू छें को सिलान्यास काठमाडौं महानगरका मेयार विध्यासुन्दर शाक्यले गर्ने कार्यक्रम रहेको छ । काठमाडौं वडा न्ं १५मा रहेको बिजयश्वरी ससुख्वातमा मंका खलको जग्गामा उक्त दबूछें निर्माण हुंदैछ । भवन निर्माणका निम्ति काठमाडौं महानगर पालिकाले ५ करोड रुपैयाँँ सहयोग गर्ने जनाइएको छ । मंका: खल:का अध्यक्ष समेत रहनुभएका जनकवि दुर्गालाल श्रेष्ठको नेतृत्वमा उक्त दबूछें निर्माण कार्य हुनेछ ।


जनताको शक्ति पद्मरत्नलाई स्मरण गरियो !

 Maharjan Ratna

काठमाडौं /नेपालका सुपुत्र पद्मरत्न तुलाधरको वार्षिक पूण्यतिथिमा आज उहाँको स्मरण गर्दै पद्मरत्न लुमन्ति गुथिले काठमाडौंको न्युरोडस्थित सासा बैंक्वेटमा एक कार्यक्रम आयोजना गर्‍यो । नेपालको इतिहासमा राजनीति परिवर्तन र मानव अधिकार क्षेत्रमा अनि नेवा: आन्दोलनमा आफ्नो जीवन समर्पण गर्नुभएका तुलाधरको स्मरण सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको । बि सं २०४३ सालको राष्ट्रिय पंचायतको चुनावमा जनपक्षीय उम्मेदवारको रूपमा चुनाव लडेर अत्यधिक बहुमतले चुनाब जितेका उनले निर्दलीय राष्ट्रिय पंचायतको बैठकमा बहुदलीय प्रजातान्त्रको माग गरेका थिए जुन त्यस सभामा कसैले बोल्ने हिम्मत पनि गरेका थिएनन् । पद्मरत्न तुलाधरको त्यस बेलाको चुनाव चिन्ह सूर्य

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाली विद्यार्थीको अमेरिकी जीवन

 Maharjan Ratna

नेपालीको निर्वासित जीवन वा वैदेशिक रोजगारीबारे मिडियामा खासै खोतलिएको पाइँदैन । विगत हेर्दा देशमा आन्तरिक राजनीतिक कलहका कारण भारतको वनारस, पञ्जावलगायत विभिन्न स्थानमा नेपाली पलायन हुने गरेको इतिहासले देखाउँछ । तत्कालीन भारतको पञ्जाव लाहोरमा सेनामा भर्ती हुन नेपाली जाने गरेको इतिहास दुई सय वर्ष भइसकेको छ । उसो त भारतको काशी वनारस आमनेपालीको शिक्षा ग्रहण गर्ने पहिलो गन्तव्य पनि थियो । तत्कालीन नेपालको जनसङ्ख्याका हिसाबले खासै विदेश गएर कमाउनुपर्ने आवश्यकता त थिएन । तर, कूटनीतिक सम्बन्धलाई निरन्तरता दिन र सोबापत पाइने आर्थिक प्रलोभन नै आमनागरिक र राज्यको स्वार्थ रहने गरेको थियो । समय परिवर्तनसँगै अहिले आर्थिक

विचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ