फुङ्लिङको पेट्रोल

 Maharjan Ratna

-महर्जन रत्न ताप्लेजुङ फुङ्लिङ बजार ; बाइकमा तेल कम भैसकेको थियो पेट्रोल पम्प पुग्न तल पुग्नु पर्ने । बजारमा बोटलमा भरेर नि तेल बेच्ने चलन रहेछ । म एउटा पसलमा पुगें । साउजी ग्राहकहरुलाई सामान दिदै थिए । साउनी बडेमानको मोबाइल सेट्मा फेसबुक नि चलाउँदै क्यलकुलेटर थिच्दै पैसा बुझ्दै थिइ । मैले सोधें तिनलाइ – पेट्रोल पाइन्छ ? -छ । छोटो जवाफ दिदै मेसेन्जरमा बिजि भइन् । साहुजी ब्यस्त अन्तै । त्यतिबेला मेरो मोबाइलमा भाइब्रेशन आयो । मैले पैन्टको गोजीको मोबाइल झिकें र हेरें मेसेन्जरमा मेसेज आएको रहेछ । –

कला/मनोरंजन, साहित्य  संग सबंधीत छ |

नेपालमा विक्रम संवत चलाउने जंग बहादुर ! गते चलाउने चन्द्र सम्शेर !

 Maharjan Ratna

मरु छ्वासपाखा गल्लीमा डेरा गरी बस्ने वीर नरसिंह कुँवरका छोरा जङ्गबहादुर कुँवर कोतपर्वबाट सत्तामा आए पछि उनैका जुवा खेल्ने साथी मरु तहबिलका धम्मनारायण मानन्धरले बनाएको अशोक विनायकको मन्दिरको म्हुतःपौमा अधित्यादि सम्बत १९०४ भनी अंकित छ । जङ्गबहादुरले धम्मनारायणलाई चीनमा अफिम सप्लाई गर्न दिएको खड्गनिसानामा पनि यही संवत् अर्थात विक्रम संवत् उल्लेख छ । यसबारे लेखिएका तथ्यहरु प्रल्हाद कृष्ण मानन्धरले निकालेको नेपालको आर्थिक इतिहासमा संगृहित छ । यसबाट नेपालमा विक्रम संवत् चलाउने जङ्ग बहादुर नै थिए भन्ने बुझिन्छ । त्यसबेला विक्रम संवतका साथ वदी अर्थात् कृष्णपक्ष र सुदी अर्थात् शुक्लपक्ष लेखेर

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Nepal Sambat ,The National Era Of Nepal

 Maharjan Ratna

Nepal Sambat (नेपाल सम्बत) is a lunar calendar. It was initiated by Sankhadhar Sakhwa to commemorate the pay back of all the debts of Nepalese people. Description This is a lunar calendar. It consists of 354 days per year and an added one month every third year. This calendar came into being and into official use during the reign of king Raghabdev, immediately after the completion of Mandev Sambat 304 (881 AD). Nepal Sambat is an unique calendar in the whole world. All other calendars are named after some rulers

सम्पदा/संस्कृति  संग सबंधीत छ |

भिंतुनाया राजनीति

 Maharjan Ratna

राजेन मानन्धर          (विचारक ) यःसां मयःसां, खःसां मखुसां थौंया थ्व बालंच्वंपिन्सं त्ययेकाच्वनेमाःगु दयेकाकायेमफूगु नेवाःराज्यय् भिंतुना हे जक अज्याःगु छगू खँग्वः खः गुकिं नेवाःतय्त दछितकया निंतिं क्वाकेगु शक्ति बिइ । धाथें उकुन्हु उलि मनूत पिनेवयाबिइकि उपिं लँ दानाः सिंह दरवारपाखे स्वयावन धाःसा म्हपुजाकुन्हु हे जनताया पहिचानयात स्वीकार याइगु सरकार वयेफु । अथेजुयाःला पंचायतकालंनिसें भिंतुना धालकि अबलय् अञ्चालिशनिसें जनसेवाया इन्सपेक्टर तकं थर्कमान । अले न्हूदँ वल कि उमि जागिर बचेयायेगु राजनीति शुरु जुइ । व सः, म्हूचिउगु ल्हाः, धिमय्, धाः व मोटरसाइकलया हर्न । अन प्रत्येक मनूतय्के थः

नेवाःख्यः, विचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

वैदिक पात्र र वैदिक नव वर्ष

 Maharjan Ratna

—प्रमोदवर्धन कौण्डिन्न्यायन काठमाडौं मङ्सिर १६। वैदिक कालगणनासिद्धान्तअनुसार सबैभन्दा छोटो दिन हुने समय (यस वर्ष पुस ७ गते) बाट सौर मानले उत्तरायण लाग्छ र त्यसभन्दा २४ दिनसम्म अगाडि अथवा ५–६ दिन सम्म पछाडि पर्ने शुक्लपक्ष प्रतिपदालाई तपोमासको शुक्लप्रतिपदा अथवा माघशुक्लप्रतिपदा भनिन्छ र त्यसै दिनबाट नयाँ वर्षको आरम्भ हुन्छ । यस प्रकारको वैदिक कालगणनापद्धति अनुसार यही २०७३ मङ्सिर १५ गते परेको शुक्लप्रतिपदा नै माघशुक्लप्रतिपदा भएको र त्यसै दिनबाट वैदिक धार्मिक नववर्षको र उत्तरायणको पनि आरम्भ भएको हुँदा त्यसै प्रसङ्गमा यो लेख प्रस्तुत गरिएको छ । नेपालमा लिच्छविकालदेखि नै वैदिक कालगणनापद्धति प्रयोगमा रहिआएको

विचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

देशभर उज्यालो बनाउँदै प्राधिकरण, “निर्धक्क भएर बत्ती बाल्नुस् ” – कुलमान घिसिङ

 Maharjan Ratna

काठमाडौं- तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत प्राधिकरणलाई भने कसरी विद्युत व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारोमा लक्ष्मीको आराधना गरेर बस्थे। समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो। विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणा गरियो। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टेलिकमको तिहारको छुट योजना

 Maharjan Ratna

नेपाल टेलिकमले नेपालीको महान् चाड तिहार, छठ र नेपाल सम्बतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि सो कम्पनीका विभिन्न सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । टेलिकमले मोबाइल रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध फोरजी/एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत टेलिकमले निरन्तरता दिएको छ । कात्तिक १० देखि १६ सम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा ५०, १ सय र २ सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय

अर्थ, प्रविधि, बजार, राष्ट्रिय  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ