• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

नेपालमा विक्रम संवत चलाउने जंग बहादुर ! गते चलाउने चन्द्र सम्शेर !


सुभाय् संवाददाता October 27, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मरु छ्वासपाखा गल्लीमा डेरा गरी बस्ने वीर नरसिंह कुँवरका छोरा जङ्गबहादुर कुँवर कोतपर्वबाट सत्तामा आए पछि उनैका जुवा खेल्ने साथी मरु तहबिलका धम्मनारायण मानन्धरले बनाएको अशोक विनायकको मन्दिरको म्हुतःपौमा अधित्यादि सम्बत १९०४ भनी अंकित छ ।
जङ्गबहादुरले धम्मनारायणलाई चीनमा अफिम सप्लाई गर्न दिएको खड्गनिसानामा पनि यही संवत् अर्थात विक्रम संवत् उल्लेख छ । यसबारे लेखिएका तथ्यहरु प्रल्हाद कृष्ण मानन्धरले निकालेको नेपालको आर्थिक इतिहासमा संगृहित छ ।
यसबाट नेपालमा विक्रम संवत् चलाउने जङ्ग बहादुर नै थिए भन्ने बुझिन्छ । त्यसबेला विक्रम संवतका साथ वदी अर्थात् कृष्णपक्ष र सुदी अर्थात् शुक्लपक्ष लेखेर चान्द्रमास प्रयोग भइरहेको कुरा गोरखापत्रको पहिलो अंक हेर्दा पनि बुझिन्छ ।
चन्द्र शम्शेरले त प्रशासनिक प्रयोजनका लागि संक्रान्तिलाई १ गते मानेर अर्को संक्रान्तिको अघिल्लो दिनसम्म गते मान्ने चलाएको हो । त्यसभन्दा अगाडि  सूर्य एक राशिबाट अर्को राशिमा संक्रमण हुने दिनको रूपमा संक्रान्ति मान्ने चलन थियो, तर संक्रान्तिलाई १ गते भनेर मान्ने चलन थिएन ।

  • विजयकृष्ण श्रेष्ठ
सम्बन्धित पोस्ट
  • वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑