Maharjan Ratna
नेवा: पत्रकारको अधिबेशन हुँदै , अध्यक्षका लागि दुईको दाबी
Maharjan Ratna
दुई प्यानल चुनावी मैदानमा अन्तिम समयसम्म सहमति गर्ने प्रयास जारी काठमाडौं /देशभरिका नेवा: पत्रकारहरुको संगठन , नेवा: पत्रकार राष्ट्रिय दबूको अधिबेशन भोलि कार्तिक ३० गते शनिबार काठमाडौंमा हुन गइरहेको छ । यस अधिवेशनमा दुई प्यानल चुनावी प्रतिस्पर्धाको निम्ति तयार भएको देखिएको छ । वर्तमान उपाध्यक्षहरु नृपेन्द्र लाल श्रेष्ठ र सुरजवीर वज्राचार्य अध्यक्ष पदका दावेदारको रुपमा देखिएका छन् भने दुबैले प्यानल बनाइ चुनावमा जानको निम्ति तयारी गरिरहेको बुझिएको छ । नृपेन्द्रलाल पक्षले वर्तमान महासचिव सुनील महर्जन ,कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठलाई सोही पदमा अगाडी सारेको छ। उता सुरजवीर वज्राचार्यको प्यानलले वर्तमान सचिव केके





