Maharjan Ratna
उप-चुनाव अगाडि नै मन्त्रीपरिषद पुनर्गठन हुँदै , को को बन्दैछन् नयाँ मन्त्री ?
Maharjan Ratna
काठमाडौं / सत्तामा रहेको दल नेकपाका दुई अध्यक्षहरु तथा शिर्ष नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री केपी ओलिको सरकारमा फेरबदल हुने भएको छ । सुत्रका अनुसार मन्त्री पदबाट बिदा पाउने र नयाँ आउनेको सुची तयार भैसकेको र केहि नामको बारेमा अझै निर्णय हुन बाकी रहेको बुझिएको छ । पुनर्गठन कार्य चुनाव अगाडी नैं हुनेछ । सुत्रका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा ,शिवमाया तुम्बाहम्फे, बसन्त नेम्वाङ मन्त्री बन्नेछन् । शिवमाया तुम्बाहम्फे उपसभामुख हुन् भने ,बसन्त नेम्वाङ २०४८ सालदेखि नै पाँचथरबाट चुनाव जितेका व्यक्ति हुन् । पहिलोपटक मन्त्री





