अक्युपाई टुंडिखेल सुरु

 Maharjan Ratna

२३ कार्तिक ,शनिबार  काठमाडौं /अक्युपाइ टुंडिखेल अभियान सुरु भएको छ । खुल्ला टुंडिखेलको अभियानमा लागेका अभियन्ताहरुको आयोजनामा हुने आक्युपाइ टुंडिखेल अभियानको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा ऐक्यबद्धता जनाउन पूर्व प्रधान मन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई , सांसद भिम्सेन दास  प्रधान ,प्रदेश सांसद जीवन डंगोल, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ , पूर्व मन्त्री हिसिला यमी , त्रिभुवन विश्व विद्यालयका उपकुुलपति केदारभक्त , नेवा: आन्दोलनका अग्रणी नरेशबिर शाक्य ,नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य , पत्रकारहरु ऋषी धमला रवी लामिछाने , गायक योगेस्वर अमात्य कलाकार , निर्मल

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“अकुपाइ टुंडिखेल” आज बिहानै टुंडिखेल मानव सांग्लोले घेरिंदै

 Maharjan Ratna

काठमाडौं /टुंडिखेल लगायतका खुल्ला ठाउँ खुल्ला नैं रहन दिनुपर्छ भन्ने नारा सहित अकुपाइ टुंडिखेल कार्यक्रम आज शनिवार  गरिन लागेको छ । शनिवार काठमाडौंको टुडिखेलमा मानवीय हाते साङ्लो बनाइ खुल्ला टुडिखेलका निम्ति सरकार र स्थानीय निकायलाई दवाव दिने कार्यक्रम रहेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालादेखी रानीपोखरीसम्म फैलिएको टुंडिखेल अहिले सैनिक मुख्यालय , बस पार्क आदि निर्माण गरेर खुल्ला टुडिखेललाई मास्न खोजेको भन्दै अभियनताहरुले आन्दोलनको पहिलो चरणको रुपमा अकुपाइ टुंडिखेल कार्यक्रम गर्न लागेको हो । यस कार्यक्रममा तीन हजारभन्दा बढी को सहभागिता रहने आयोजकहरुले बताएको छ । साथै सबै नगरबासीहरुलाई सहभागिताको निम्ति

उपत्यका, समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

प्रमद्वारा सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक

 Maharjan Ratna

काठमाडौँ, कात्तिक २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक बोलाउनुभएको छ ।   प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा शनिबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाउनुभएको जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । प्रतिपक्षी दलहरुले पनि धारणा ल्याइसकेका छन् । सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल गर्नुहुनेछ ।” उहाँले सीमा समस्यालाई कुटनीतिक ढङ्गले

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

काठमाडौंको विमानस्थलमा विमान ठोकियो सामान्य क्षति

 Maharjan Ratna

काठमाडौं– विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्री को जहाज र यतिको जहाज ठोक्किएका हुन् । पार्किङ गरि राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।


अकुपाई टुँडिखेल भोलि शनिबार

 Maharjan Ratna

काठमाडौं /टुंडिखेल लगायतका खुल्ला ठाउँ खुल्ला नैं रहन दिनुपर्छ भन्ने नारा सहित अकुपाइ टुंडिखेल कार्यक्रम गरिण लागेको छ । रत्नपार्कदेखिको सहिदगेटसम्म फैलिएको टुँडिखेललाई खाली र खुला गराउन सम्बन्धित निकायलाई दबाब दिनका लागि अभियान्ताहरुले आगामी कार्तिक २३ गते शनिबारदेखि ‘अकुपाई टुँडिखेल’ नामको अभियान सुरु गर्दै छन् । यसको पहिलो चरणमा पर्सि शनिबार तीन हजारभन्दा बढी मानिसको हातेसाङ्लोले खुलामञ्च घेराउ गर्दैछ । खुल्लामन्चमा बसपार्क गरिएको छ , दुइमाजुको स्थान त बिक्री गरिएको छ ।अनी धाराहरा भ्यू टावरको नाममा ब्यापारिक मल बन्दैछ त्यस्तै गरी पुरानो बस पार्क पनि । यी सबै बेथितिको विरोध

उपत्यका, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

‘गो ब्याक इण्डिया’ काठमाडौंमा विरोध  प्रदर्शन! 

 Maharjan Ratna

काठमाडौं  / भारतद्वारा  प्रकाशित नयाँ नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र विपक्षी नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका हुन् । काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता नाराबाजी गरेका थिए । प्रमुख विपक्षी कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । नेपाली  भूमि  भारतीय नक्सामा

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

भारतको जवाफ नेपाली भूमि मिचेको छैन ,नक्सा नयाँ नभएको भारतीय अधिकारीको तर्क

 Maharjan Ratna

७० वर्षयतादेखि चलेको सीमा भएको भारतको दाबी काठमाडौं / कालापानी क्षेत्रको सवालमा भारतले नेपालको कुनै भूभाग नमिचेको दावी गरेको छ । भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा कालापानी लगायतका भूभाग आफ्नो सीमा भित्र पारेकोमा नेपालमा तीव्र विरोध हुँदै गएपछि भारतको एकपक्षीय नक्सा अमान्य भएको नेपालको परराष्ट्र मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्ट  आज बिहिबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले भारतले नेपालको सीमा नमिचेको दावी गरेको छ ।   भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शंखधर दिवस मनाईँदै

 Maharjan Ratna

काठमाडौं / राष्ट्रिय विभूति शंखधर साख्वा:को ऐतिहासिक योगदानको कदर गर्दै आज शंखधर दिवस विविध कार्यक्रम सहित मनाईंदै छ । यस अवसरमा  नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले नेपाल संवत् को सुरुआतसँग गाँसिएको स्थान लखुतीर्थमा  शंखधर दिवस मनायो । नेपाल संवत् का प्रणेता शंखधर साख्वा:लाई राज्यले राष्ट्रिय विभूति घोषणा गरेको दिन र शंखधरको योगदानलाई सम्झेर आज शंखधर दिवसको विशेष कार्यक्रम आयोजना गरिएको कुरा समारोह समितिका अध्यक्ष रमेश महर्जनले बताउनु भयो । काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले  रत्नपार्क शंखधर उद्यान नामाकरण

मुख्य समाचार, राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ