• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / साहित्य

धरानमा बहुभाषिक कविता गोष्ठी सम्पन्न

सुभाय् संवाददाताNovember 9, 2019 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

धरान /धरान प्रज्ञा प्रतिष्ठान धरान उप-महानगर पालिकाको आयोजनामा गत कार्तिक २२ गते बहुभाषिक कविता गोष्ठी सम्पन्न भयो ।
मातृभाषा साहित्यको संरक्षण संवर्द्धन गर्ने तथा लेख्य साहित्य परम्पराको विकास गर्ने उद्देश्य लिएर आयोजना गरिएको उक्त कविता गोष्ठीमा राई , लिम्बू, नेपाल भाषा तामाङ भाषा लगायतका मातृभाषाका कवि कवयत्रीहरुले भाग लिएका थिए ।

सेमाङ याख्खा , शुशा कदम , इन्दु नेपाल योन्जन, प्रदीप मेयाङ्बो मिलन चाम्लिङ राईका कविता उत्कृष्ट ५ मा परेका थिए ।
“भाषा हाम्रो पहिचान हो” भन्ने नारा सहित धरान सभा गृहमा आयोजित   उक्त बहूभाषिक कविता गोष्ठीमा मातृभाषी साहित्य क्षेत्रको निम्ति एउटा सकारात्मक कदमको रुपमा लिन सकिन्छ ।
उक्त गोष्ठीका सर्वोत्कृष्ट  ५ कवितालाई नगद पुरस्कार सहितको सम्मान प्रदान  गरिएको थियो ।
 

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • पूजाको फल
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑