• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

आजबाट लुम्बिनिमा त्रि-दिवशीय त्रिपिटक पाठ कार्यक्रम हुँदै , बिहान प्रभातफेरि र उद्घाटन हुने


सुभाय् संवाददाता November 14, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

लुम्बिनी / आज कार्तिक २८ गते बिहिबारबाट त्रि-दिवशीय अन्तरराष्ट्रिय  त्रिपिटक पाठ कार्यक्रम २०१९ को लुम्बिनीमा शुभारम्भ हुँदैछ ।अन्तरराष्ट्रिय त्रिपिटक काउन्सिल , अखिल नेपाल भिक्षु महासंघ, राजकीय थाइ बिहार लुम्बिनी ,लुम्बिनी बिकाश कोष समेतको संलग्नता र आयोजनामा यो कार्यक्रम   हुँदैछ ।
विश्वका २५ राष्ट्रको सहभागीता रहने यस कार्यक्रम नेपालको बुद्ध धर्म क्षेत्रको लागी एक उल्लेखनीय कार्यक्रमको रुपमा लिइएको छ । नोभेमबर १४ ,१५ र १६ मा प्रत्यक बर्ष आयोजना गरिने यो कार्यक्रमको सुरुवात भएको गत बर्ष मात्रै हो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको संयोजकत्वमा यो कार्यक्रम आयोजना भैरहेको छ ।
अहिले लुम्बिनी क्षेत्रमा  भिक्षुगण, श्रद्धालु उपासका उपासिकाहरुको घुइँचो लागेको छ । उत्सवमय वातवरण रहेको  छ लुम्बिनी उद्यानमा ।
कार्यक्रमको लागि सबै तयारी कार्य सम्पन्न भैसकेको छ ।

कार्यक्रमस्थलको तयारी क्रममा निरिक्षण गर्नु हुँदै भिक्षु मैत्री महास्थविर तथा राजकीय थाइ बिहार लुम्बिनीका प्रमुख भिक्षु

 लागि तयार कार्यक्रमस्थल

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑